Logo
मुख्य खबर

कांग्रेस सुधारिन कठिन छ : नरहरि आचार्य

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री नरहरि आचार्यले कांग्रेस यसै सुधारिन कठिन रहेको टिप्पणी गरेका छन् । उनले

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीको टीकाको कार्यक्रम

काठमाडौँ, १९ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीको दिन कार्यकर्ता र शुभेच्छुकलाई टीका लगाइदिनेगरी कार्यक्रम तय भएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालका अनुसार यस वर्षको

जीप दुर्घटना एकको मृत्यु

सुर्खेत, १९ असोज : नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको जीप आज बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जुम्ला हिमा गाउँपालिका–१

मांसहारीभन्दा शाकाहारी स्वस्थ हुन्छन् : डा. दीक्षित (भिडियोसहित)

काठमाडौं, १९ असोज । नागरिक समाजका अगुवा तथा प्रसिद्ध चिकित्सक डा. सुन्दरमणि दीक्षितले संसार अहिले शाकाहारीतर्फ अघि बढिरहेको बताएका छन् । शनिबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न

२ नम्बर प्रदेश सरकारविरुद्ध खनिए प्रभु साह

रौतहट, १९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष एवम् सांसद प्रभु साहले प्रदेश नम्बर २ को सरकारविरुद्ध कडा टिप्पणी गरेका छन् । पूर्व मन्त्रीसमेत

बरिष्ठ पत्रकार आचार्यको निधन

काठमाडौं, १९ असोज । वरिष्ठ पत्रकार राजेन्द्रदेव आचार्यको निधन भएको छ । कलेजोमा देखिएको खराबीका कारण आचार्यको आइतबार ६१ वर्षको उमेरमा निधन भएको छ । दुई दशकसम्म नेपाल टेलिभिजनको समाचार

सुनसान हुँदै काठमाडौँ : आज सबैभन्दा बढी तीन लाख ४५ हजार यात्रु बाहिरिए

– नारायण ढुङ्गाना : दशैँ मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका आजबाट सुनसानजस्तै देखिन थालेको छ । उपत्यकामा मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् ।

विप्लव समूहका सेक्रेटरीसहित दुई पक्राउ, विष्फोटक पदार्थ बरामद

काठमाडौं, १८ असोज । नेत्रविक्रम चन्द (विप्लव) समूहका मोरङ जिल्ला सेक्रेटरीसहित दुई जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित पत्रकार सम्मेलनमा मोरङको

प्रहरीले अष्टमीदेखि दशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने

काठमाडौं, १८ असोज । नेपाल प्रहरीले महाअष्टमीदेखि विजयादशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको छ । प्रहरी प्रधान कार्र्यालयले दशैँमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सञ्चालन गर्न लागेको हो

‘विद्रोहको भुसको आगो भित्रभित्र सल्कँदै गएको अवस्था’ (पूर्व राजा ज्ञानेन्द्र शाहको सन्देशसहित)

काठमाडौं, १८ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा विद्रोहको भुसको आगो भित्र भित्रै सल्कँदै गएको अवस्था बनेको बताएका छन् । बडादशैंका अवसरमा सन्देश दिदै उनले राष्ट्रियता धर्मराएको भन्दै चिन्ता

उपनिर्वाचन प्रक्रियामा भाग लिन आयोगको अपिल

काठमाडौँ, १८ असोज : निर्वाचन आयोगले बडादशैँ, दीपावली, नेपाल संवत्, छठ लगायतका चाडपर्वका उपलक्ष्यमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा सम्बन्धित क्षेत्रका मतदातालाई मतदानमा भाग

प्रहरीले अष्टमीदेखि दशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने

काठमाडौँ, १८ असोज : नेपाल प्रहरीले महाअष्टमीदेखि विजयादशमीसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको छ । प्रहरी प्रधान कार्र्यालयले दशैँमा यात्रुको सहजताका लागि उपत्यकाका दुई रुटमा बस सञ्चालन गर्न लागेको हो