Logo
मुख्य खबर

दुई तिहाइ सरकारको मूल्याङ्कन जनताले गरिराखेका छन् : नेता नेपाल

भक्तपुर, १८ असोज : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले दुई तिहाइ सरकारको कामको मूल्याङ्कन नेपाली जनताले गरिराखेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला

विस्तृत पढ्नुहोस
देशभरका शक्तिपीठमा भक्तजनको भीड

काठमाडौँ, १८ असोज  : बडा दशैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । बडादशैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ ।

करारका कर्मचारीले तलब पाएनन्

भोजपुर, १८ असोज : नगर प्रमुखले तलबभत्ता रोकिदिएको भन्दै षडानन्द नगरपालिकाका करारका कर्मचारी आक्रोशित भएका छन् । केही महिनादेखि रोकिएको तलब बडादशैंँमा घर फर्कने बेलासम्म नगर प्रमुख वीरबल राईले निकासा

दशैँमा दुई दिन मदिरा बिक्री वितरणमा रोक

भीमदत्तनगर, १८ असोज : चाडपर्वलाई लक्षित गरी स्थानीय प्रशासनले मादक पदार्थ बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । दशैँमा दुई र तिहारमा दुई दिन मादक पदार्थ बिक्री वितरणमा रोक

आयो खुशीको खबर, दशैंमा मौसम सफा रहने

काठमाडौं, १८ असोज । जल तथा मौसम मौसम पूर्वानुमान महाशााखाले आगामी एक हप्तासम्म मनसुनको प्रभाव सामान्य नै रहने देखिएको भन्दै दसैंमा मौसमी गतिविधिले खासै प्रभाव नपार्ने स्पष्ट पारेका छन् ।

महरालाई केसीको साथ, एक फ्ल्याट भाडामा दिने

काठमाडौं, १८ असोज । यौनकाण्डमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराले सरकारी सेविधा त्यागिसकेका छन् । तर, अहिलेसम्म पनि उनले सरकारी निवास भने छोडेका छैनन् । संघीय संसद सचिवालयकी महिला

सिपी मैनालीको आरोप : ओली सरकारले भ्रष्टाचार बढायो

काठमाडौं, १७ असोज । नेकपा मालेका महासचिव सिपी मैनालीले वर्तमान सरकारले महँगी र भ्रष्टाचार रोक्न नसकेको आरोप लगाएका छन् । नेकपा माले जिल्ला कमिटी भक्तपुरले आज कमल विनायकमा आयोजना गरेको

विप्लवका जिल्ला इन्चार्ज र जिल्ला सेक्रेटरीले गरे आत्मसमर्पण

काठमाडौं, १७ असोज । नेत्र विक्रम चन्द समूहका महोत्तरी जिल्ला इन्चार्जसहित दुई जनाले जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आत्मसमर्पण गरेका छन् । आत्मसमर्पण गर्नेमा विप्लव समूहका जिल्ला इन्चार्ज बर्दिबास नगरपालिका–२ का

विष्णु पौडेलको दाबी : सरकारको काम उत्साहजनक

बुटवल, १७ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारका अहिलेसम्मका काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको दाबी गरेका छन्

महरा–शाही काण्डबारे मानवअधिकार आयोगको चासो, प्रहरीसँग माग्यो जानकारी

काठमाडौं, १७ असोज । राष्ट्रिय मानवअधिकार आयोगले सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महराको यौनकाण्डबारे प्रहरीसँग हालसम्म उसले गरेको काम कारबाहीबारे जानकारी मागेको छ । त्यस्तै, पीडित र पत्रकारको सुरक्षाबारे पनि जानकारी

बस दुर्घटनामा ३० घाइते

पोखरा, १७ असोज (रासस) : पोखरा महानगरपालिका–३१ बेगनासको त्रिशूली डाँडामा आज बस दुर्घटना भएको छ । बेगनासबाट पोखरा आउँदै गरेको ग१ख ४७७१ नंको बस सडकबाट झण्डै ६० फिट तल खसेको

कैदीबन्दीको गुनासो : राज्यले दिएको दशैँ खर्चले एक छाक पुग्दैन

काठमाडौं, १७ असोज । सबै नेपालीको घरघरमा हर्ष उल्लासका साथ मनाइरहेको दशैँ अहिले कारागारमा रहेका कैदीबन्दीलाई भने कसरी मनाउने भन्ने समस्याले पिरोलेको छ । उनीहरुका लागि राज्यले दशैँ खर्च भनेर