Logo
मुख्य खबर

नेम्वाङले भेटे ओलीलाई, सभामुख बनाउन आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १६ असोज । कृष्णबहादुर महरा जबरजस्ती करणीमा फसेपछि संघीय संसदको सभामुख पद रिक्त छ । उक्त पदको लागि आकांक्षीहरुले आफ्नो राजनीतिक सक्रियता बढाएका छन्

विस्तृत पढ्नुहोस
शुल्क बढ्ने तर चिकित्सकको तलब किन नबढ्ने ? : डा. रमण (भिडियोसहित)

काठमाडौं, १६ असोज । डेमोक्रेटिक मुभमेन्ट फर नेपालका महासचिव डा. चन्दन रमणले सरकारले तोकेको शुल्क विश्वविद्यालयहरुले ईमानदारीताका साथ लागु गर्नुपर्ने बताएका छन् । त्यस्तै उनले सबै मेडिकल कलेजमा ७५ प्रतिशत चिकित्सा

नेपालको स्वास्थ्य र शिक्षा माफियाको कब्जामा : डा. त्रिपाठी (भिडियोसहित)

काठमाडौं, १६ असोज । बरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले नेपालको स्वास्थ्य र शिक्षा क्षेत्र लगभग माफियाहरुको हातमा पुगेको कडा टिप्पणी गरेका छन् । उनले भने,‘संविधानमै स्वास्थ्य र शिक्षालाई मौलिक हकको

को बन्ला सभामुख

काठमाडौं, १५ असोज । सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएसँगै संसद सचिवालयले सूचना टाँस गरेर यसबारे जानकारी गराएको छ । योसँगै अब सभामुख पद रिक्त भएको छ । भावी सभामुखका

सरकारले रोशनी शाहीलाई सुरक्षा दियो, असई खटाईयो

काठमाडौं, १५ असोज । कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाउने संघीय संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई सरकारको निर्देशनअनुसार प्रहरीले सुरक्षा दिएको छ । शाहीलाई सुरक्षा दिन प्रहरीले एक जना प्रहरी सहायक

महराले क्लिन-चिट पाए सांसद पद सुरक्षित रहन्छ : डा. ज्ञवाली (भिडियोसहित)

काठमाडौं, १५ असोज । संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले महराले राजीनामा दिएपछि सभामुख पद रिक्त भएकोले अब उक्त पदको लागि निर्वाचन हुनैपर्ने स्पष्ट पारे । उनले भने,‘सभामुखको राजीनामा शसर्त हुँदैन् । राजीनामा

शाहीले किटानी जाहेरी नदिएपनि प्रहरीले अनुशन्धान सुरु गर्नुपर्छ : महासचिव पौडेल (भिडियोसहित)

काठमाडौं, १५ असोज । नेपाल बार एशोसिएसनका महासचिव लिलामणी पौडेलले निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि लागेको आरोपको बारेमा स्वतन्त्र र निश्पक्ष छानबिन भएर सत्य, तथ्य बाहिर आउनुपर्ने बताएका छन् । पौडेलले

वैकल्पिक राजमार्ग बनाउने तयारी : उपाध्यक्ष डा कँडेल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलले सीपाइला, लामीडाँडा, गल्छी, कल्लेरी हुँदै कुम्पुर सलाङबाट बेनी दोभानको सडक निर्माण गरी वैकल्पिक राजमार्ग बनाउन लागि परेको बताए । धादिङबेँसीमा प्रेस सङ्गठनले आयोजना

दशैँको मुखमा ठगिँदै यात्रु : टिकटमा तोकिएको मूल्य, मौखिकरुपमा बढी रकम

दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्काे भाडा तिरेर घर जान बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर भाडा उठाएर

गाउँपालिकाको कार्यालयमा शङ्कास्पद वस्तु

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको कार्यालयमा आज शङ्कास्पद वस्तु फेला परेको छ । वडा नं ६ समुन्द्रटारस्थित गाउँपालिकाको कार्यालयभित्र सकेट बमजस्तो शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह

भूमिको मुद्दा सम्बोधन गर्न एकीकृत कानून आवश्यक

सम्बन्धित विषयका जानकारहरुले भूमिसुधारको मुद्दालाई सम्बोधन गर्न र जीविकोपार्जनका लागि भूमिमाथि आश्रित घरपरिवार तथा समुदायको भूमिमाथिको पहुँच अभिवृद्धि गर्न एकीकृत कानूनको आवश्यकतामा जोड दिएका छन् । एम्नेस्टी इन्टरनेसनल नेपाल, सामुदायिक

जनावर बचाउन निकुञ्ज क्षेत्रमा ‘आकाशे पुल’

जङ्गली जनावार सडक वारपार गर्दा सवारी दुर्घटनामा हुनसक्ने क्षति न्यूनीकरण गर्न बाँके राष्ट्रिय निकुञ्जले राजमार्ग क्षेत्रमा क्यानोपी ब्रिज (आकाशे पुल) निर्माण गरेको छ । रुखमा चढ्ने जङ्गली जनावर बाँदर, लोखर्के,