Logo
मुख्य खबर

नेकपालाई जनताको एकमात्र पार्टी बनाएर विश्राम लिन्छु : प्रचण्ड

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई एक वर्षभित्र सम्पूर्ण जनताको एकमात्र पार्टी बनाउने दावी गरेका छन् । नेकपा सम्पर्क

विस्तृत पढ्नुहोस
असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिने

काठमाडौं, १० असोज । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरी पूर्ण सरसफाइतर्फ अग्रसर हुने प्रतिबद्धता जाहेर गरिने भएको छ । आगामी सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा सो घोषणा गर्ने भएको हो

कांग्रेस केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो ३ बजे बस्दैछ । बैठक भातृ संस्थाको विधान, पार्टी समायोजनका बेला उपसभापति विजयकुमार गच्छदारसँग भएका सहमतिअनुसार

नेकपा सक्किने शेखर कोइरालाको भविष्यवाणी

काठमाडौं, १० असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सत्तारुढ नेकपाले सिजिङ पिङ विचारधारा स्विकारे नेकपा आफै सकिने दाबी गरेका छन् । उनले भने,‘नेकपाको यो कदमले नेकपा

चिनियाँ प्रभाव बढेसँगै अमेरिका र भारतको सक्रियता

काठमाडौं, १० असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र चिनियाँ प्रभाव बढेसँगै अमेरिका भारत सतर्क बनेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुखसहितका नेताहरुलाई नेपालमै बोलाएर नेकपाको प्रशिक्षण राखिनु र

दशैंको मुखमा यी मन्त्रीको पद धरापमा

काठमाडौं, १० असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई हटाउने तयार गरेका छन् । उनले यसको संकेत बिहिबार दिएका छन् । राष्ट्रिय गौरवको आयोजनामा अलमल गरेको भन्दै विकासे मन्त्रालयका मन्त्रीहरुलाई

’द्वन्द्वपीडितलाई जतिसक्दो चाँडो न्याय दिलाउँछौँ : प्रचण्ड

काठमाडौं, ९ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतासँग जोडिएका बेपत्ता पारिएको व्यक्तिहरुको सम्बन्धमा जतिसक्दो चाँडो टुङ्गोमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका

आन्दोलनमा लाग्दा बाँचिएला भन्नेसमेत लागेको थिएन : प्रधानमन्त्री ओली

काठमाडौं, ९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रधानमन्त्री हुने कल्पनै नगरेको तर आफ्नै जीवनकालमा मुलुकमा परिवर्तन हुन्छ र गर्न सकिन्छ भनेर आन्दोलनमा लागेको स्मरण गरेका छन् । नेपालय

चिनियाँ राष्ट्रपति सी चिनपिङको भ्रमण सुनिश्चित, मिति तय हुँदैछ : प्रवक्ता बाँस्कोटा

काठमाडौं, ९ असोज । छिमेकी मुलुक चीनका राष्ट्रपति सी चिनपिङको सन्निकट नेपाल भ्रमणका सन्दर्भमा विभिन्न चर्चा भइरहेका बेला सरकारले भ्रमणको सुनिश्चित भए पनि मिति भने नटुङ्गिएको स्पष्ट पारेको छ ।

आरएसएस प्रचार विभाग प्रमुख अरुण कुमारले भने-भारतको वास्तविक समस्या पाकिस्तान (तस्विरसहित)

काठमाडौं, ९ असोज । राष्ट्रिय स्वयंसेवक संघका प्रचार विभाग प्रमुख अरुण कुमारले भारतको वास्तविक समस्या पाकिस्तान भएको बताएका छन् । बिहिबार नीति अनुसन्धान प्रतिष्ठान र नेस्नल ल कलेजले संयुक्त रुपमा

यी हुन मन्त्रिपरिषद बैठकका निर्णयहरु

काठमाडौं, ९ असोज । सरकारले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। बिहिबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत् सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बैठकका निर्णय सार्वजनिक गरेका

राष्ट्रपतिद्धारा स्पेनका लागि नेपाली राजदूतमा शेर्पालाई नियुक्त

काठमाडौं, ९ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेनका लागि नेपाली राजदूतमा दावा फुटी शेर्पालाई नियुक्त गरेकी छिन्। ‘बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को