Logo
मुख्य खबर

देउवाको प्रश्नको नेम्वाङले जवाफ दिन चाहेनन् (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपनेता सुवासचन्द्र नेम्वाङले संविधानअनुसार नै सरकार अघि बढ्न चाहेको बताएका छन्। कानुनी राज्यको अवधारणाअनुसार

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीको संसदमा हुने सम्बोधन स्थगित्

काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार प्रतिनिधिसभामा गर्ने भनेको संबोधन अन्तिम समयमा स्थगित भएको छ । आज (बिहीबार) प्रधानमन्त्री ओलीले संबोधन गर्ने कार्यक्रम नरहेको नेकपाले जनाएको छ

दुबै सदनबाट पास भयो भूमि सम्बन्धि ऐन (आठौं संशोधन)

काठमाडौं, २ असोज । भुमी सम्बन्धी ऐन (आठौं संशोधन) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पास भएको छ । राष्ट्रियसभाबाट भएको संशोधनसहित प्रतिनिधिसभाले विहिबार बहुमतले स्वीकृत गरेको हो । त्यस अवसरमा

दाँत फुकालेको भोलिपल्टै प्रचण्ड ज्वरोले थला परे

काठमाडौं, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दाँत फुकालेको भोलिपल्टै आज ज्वरोले थला परेका छन् । प्रचण्डले निकै समयदेखि समस्याग्रस्त दाँत हिजो (बुधबार) ललितपुरस्थित्

माधव नेपालको दाबी : नेपालको संविधान विश्वकै अनुपम दस्तावेज

काठमाडौं, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएकाले यसको कार्यान्वयनमा इमानदार भएर लाग्नुपर्ने बताएका छन् । संविधान

प्रधानमन्त्री व्यस्त भएपछि सचिवालय बैठक स्थगित्, प्रचण्ड रुष्ट

काठमाडौं, २ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज विहान बस्ने भनिएको सचिबालय बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री केपी ओलीको कार्यव्यस्थताको कारण सचिवालय बैठक स्थगित गरिएको

संविधान दिवस मनाउने र बहिष्कार गर्नेहरु

काठमाडौं, २ असोज । भोलि संविधान दिवस । सरकारले संविधान दिवस भव्यताका साथ मनाउने भन्दै आजबाट नै कार्यक्रम शुरु गरिसकेको छ । तीन दिनसम्म संविधान दिवस मनाउने घोषणा गरेकोमा सत्तारुढ

स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका प्रस्थान्

काठमाडौं, १ असोज । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव अमेरिका प्रस्थान गरेका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा यसै साता संयुक्त राज्य अमेरिकाको एटलान्टा शहरमा प्रथम विश्व नेपाली

काठमाडौंमा विश्वकर्मा पूजा यसरी मनाईयो (तस्विरसहित)

काठमाडौं, १ असोज । नेपालमा प्रत्येक वर्ष असोज १ गते विश्वकर्मा भगवानको पूजा गर्ने गरिन्छ । हरेक वर्षझैं यसपटक पनि काठमाडौंमा सवारी–साधन, कलकारखाना तथा औजारको पूजा गरेर यो पर्व मनाइएको

गणतन्त्रमाथि को-को बाट खतरा

रिपोर्टर्स नेपाल विश्लेषण । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कमै बोल्छन् । उनले बुधबार सनसनीपूर्ण भाषण गरे त्यो पनि राजाधानीस्थित पद्मकन्या क्याम्पसमा । उनले गणतन्त्रमाथि खतरा आएको बताए । देशमा

नेकपा सचिवालय बैठक भोलि विहान, ओली–प्रचण्डबीच आजै छलफल

काठमाडौं, १ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि विहान ९ बजे बस्ने भएको छ । भोलिको बैठकलाई केन्द्रमा राखेर आज साँझ अध्यक्षद्धय केपी शर्मा

विदेश शयरमा अब्बल उपेन्द्र यादव

काठमाण्डौ । सरकारको कामकारवार्ही प्रभावकारी नभएको भन्दै सवैतिर आलोचना भइरहंदा सरकारका मन्त्रीहरु काममा भन्दा विदेश भ्रमणमा केन्द्रित भएका छन् । सरकारका मन्त्रीहरु र तिनले सम्माहलेका मन्त्रालयहरुको कामलाई लिएर प्रधानमन्त्रीले समेत