Logo
मुख्य खबर

गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भैरहेको छ : देउवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै राजनीतिक दलहरु एक हुनुपर्नेमा जोड दिएका छन् । उनले

विस्तृत पढ्नुहोस
संवैधानिक अंगमाथि अंकूशको प्रयास : विरोध सुरु

काठमाण्डौ । सरकार एकपछि अर्को गर्दै विवादमा तानिइरहेको छ । कहिले विधेयक विवाद त कहिले अपेक्षाअनुसार काम गर्न नसक्नु । पछिल्लो समय सरकारले संवैधानिक अंगहरुमाथि पनि हस्तक्षेप गर्न खोजेको भन्दै

प्रभु शाह र रघुवीर महासेठलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका १९ केन्द्रीय सदस्यले प्रदेश २ का अध्यक्ष प्रभुसाहित चारै पदाधिकारीमाथि कारबाही गर्न माग गरेका छन् । केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी, महेन्द्र पासवानलगायतले मंगलबार पार्टी

शान्ति सैनिकको भत्ता वृद्धि, मासिक १ लाख २७ हजार रुपैयाँ पाउने

काठमाडौं, ३१ भदौ । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको

वायुसेवा निगममा पूर्व राजा ज्ञानेन्द्रको ५ करोड वक्यौता

काठमाण्डौ । घाटामा रहेको नेपाल वायुसेवा निगमको उठाउनु पर्ने वक्यौता रकम बढेको बढ्यै छ । ३६ अर्बभन्दा माथिको ऋणभार बोकेको निगमलाई वक्यौता रकम पनि टाउको दुखाईको विषय बनेको छ ।

संसदीय समिति निकम्मा भएपछि नागरिकता विधेयक शीर्ष नेताको हातमा

काठमाण्डौ । कानुन बनिसक्नुपर्नेमा कयौँ विधेयकहरु अलपत्र अवस्थामा छन् । कतिपय विधेयकहरु संसदमा र संसदीय समितिमा पेश भएका छन् त कति पेश हुनै सकेका छैनन् । संविधान कार्यान्यनका लागि तयार

उपेन्द्र-बाबुरामको गलत कदम, संविधान दिवस नमनाउने

काठमाडौं, ३० भदौ । सत्तारुढ दल समाजवादी पार्टी नेपालले संविधान जारी भएको दिन आगामी असोज ३ गते खुशीयालीका रुपमा दिपावली नमनाउने र विरोध पनि नजनाउने भएको छ । पार्टीको केन्द्रीय

ज्ञानेन्द्र शाही रिहा, मुद्दा नचलाईएको प्रहरीको दाबी

काठमाडौं, ३० भदौ । पर्यटनमन्त्री योगेश भट्टराईमाथि अभद्र व्यवहार गरेको अभियोगमा पक्राउ परेका ज्ञानेन्द्र शाही रिहा भएका छन् । गएको शनिबार बेलुका नेपालगञ्ज विमानस्थलमा उड्न लागेको बुद्ध एयरको विमानभित्र उनले

विकास र समृद्धिको पहिले शर्त शान्तिसुरक्षा : मुख्यमन्त्री राई

काठमाडौं, ३० भदौ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिको पहिलो शर्त जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुुनुपर्नेमा जोड दिएका छन् । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला प्रहरी

चीनसँग नजिकिने र अमेरिकासँग बार्गेनिङ पावर बढाउने प्रचण्ड रणनीति

समाचार विश्लेषण । नेपाल कम्युनिष्ट पार्टीभित्र संयुक्त राज्य अमेरिकालाई हेर्ने दृष्टिकोणमा स्पष्ट मतभेद देखिएको छ । अमेरिकाको इन्डो प्यासिफिक रणनीतिविरुद्ध अध्यक्ष प्रचण्ड स्पष्ट रुपमा उभिएका छन् भने प्रधानमन्त्री समेत रहेका

गणतन्त्रविरुद्ध अफवाह फैलाईएको भन्दै प्रचण्ड आक्रोशित (तस्विरसहित)

प्रचण्डले यसरी सम्झिए बोगटीलाई  काठमाडौं,३० भदौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनको रक्षा र सुदृढ गर्दै समाजवादतर्फ अघि बढने अठोट र संकल्प गर्नुपर्ने

नेपालमा लोकतन्त्र साँच्चै नै खतरामा परिरहेका छ : प्रदीप गिरी

काठमाडौं, २९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले पछिल्लो समय नेपालमा लोकतन्त्र खतरामा परिरहेको चिन्ता व्यक्त गरेका छन् । बीपी कोइरालाको १०६ औं जन्मजयन्तीको