Logo
मुख्य खबर

ओली र प्रचण्डको सम्पत्ति छानविन गर्नुपर्छ : डा. लोहोनी (भिडियोसहित)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष डा. प्रकाशचन्द्र लोहोनीले नेकपाको सरकारले कुनै पनि हालतमा विकास र समृद्धि हासिल गर्न नसक्ने ठोकुवा गरेका छन् ।

विस्तृत पढ्नुहोस
धादिङमा जीप दुर्घटना, दर्जनौं घाईते

काठमाडौं, १७ भदौ । धादिङबेशीबाट पात्ले जाँदै गरेको जीप दुर्घटना भएको छ। दुर्घट्नामा परी दर्जनौं घाईते भएको समाचार बाहिर आएको छ । नविन ढुंगानाले फेशबुकमा पोष्ट गरेअनुसार दुर्घट्नामा परी घाईते

नागरिकता विधेयकमा सहमति खोज्न बनेको उपसमितिभित्रै विवाद

काठमाण्डौ । सरकारले ल्याएका दर्जनौं विधेयक यतिबेला अलपत्र छन् । कुनै विधेयकप्रति विपक्षी राजनीतिक दल एवं नागरिक स्तरमा तीब्र आलोचना भएर रोकिएका छन् त कतिपय संसदीय समितिमै अलपत्र परेका छन्

प्रधानमन्त्री ओलीले क्याबिनेटसँग सिंगापुरबाट के के गरे (तस्बिरसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्रीहरुसँग छलफल गरेका छन् । सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत् उनले छलफल गरेका हुन् । १७ भदौमा छलफल भएको जानकारी उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु

संघीय संसदले खरिद गरेको गाडीमा कमजोरी देखियो

काठमाडौं, १७ भदौ । संघीय संसदले खरिद गरेको गाडीमा देखिएको कमजोरीबारे अध्ययन गर्न गठित छानवीन समितिले सबै गाडीमा प्राविधिक कमजोरी भेटिएको स्पष्ट पारेको छ । संसदीय समितिका सभापतिहरुले चढ्ने गरेको

विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिले गाई मरेको घटनाको स्थलगत अध्ययन गर्ने

काठमाडौं, १७ भदौ । विश्व हिन्दू महासङ्घ राष्ट्रिय समितिले बाँकेबाट सुर्खेतमा लैजाने क्रममा गाई मरेको घटनाको स्थलगत अध्ययन गर्न नौ सदस्यीय समिति गठन गरेको छ । समितिको हालै बसेको विशेष

निगमको काठमाडौं-ओसाका उडान हप्तामा दुई दिनमात्रै

काठमाडौं, १७ भदौ । भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान शुरु गरेको नेपाल वायुसेवा निगमले साताको दुई दिनमात्रै उडान भर्ने भएको छ । वाइड बडी जहाज भित्र्याएको एक वर्षपछि

प्रधानमन्त्री भेट्न विष्णु पौडेल गए, वामदेव गएनन्

काठमाडौं, १७ भदौ । सिंगापुरमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जाने भनिएका नेकपाका उपाध्यक्ष वामदेव गौतम गएनन् । बरु, महासचिव विष्णु पौडेल एक्लै आज सिंगापुर प्रस्थान गरेका छन्

रजस्वला र ऋषि पञ्चमीको रहश्य

काठमाडौं । महिलाको रजस्वलासित जोडिएको ऋषि पञ्चमीका विषयमा एउटा किम्बदन्ती पनि प्रचलित छ । प्राचीन समयमा इन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारी हत्या गरेको कारण ब्रह्म हत्याको पाप भोग्नुप¥यो ।

ओली भेट्न वामदेव भोलि सिंगापुर जाने

काठमाडौं, १६ भदौ । सिंगापुरमा उपचार गराईरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न उपाध्यक्ष वामदेव गौतम र महासचिव विष्णु पौडेल भोलि त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । प्रधानमन्त्री ओली यतिवेला सिंगापुरमा

चिनियाँ राष्ट्रपति नेपाल आउनुपूर्व भारतीय प्रधानमन्त्री मोदी नेपाल आउनसक्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरबाट फर्कने भएका छन् । उपचार गराइरहेका उनी पुनः फर्कने गरी आउन लागेका हुन् । ओली स्वदेश फर्कनुमा नेपालमा हुनलागेको केही महत्वपूर्ण भ्रमण पनि

पूर्व राजा ज्ञानेन्द्र शाह आइतबार फर्कदै, देश दौडाहामा जाने

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह बैंककबाट अर्को हप्ता स्वदेश फर्कने भएका छन् । थाइल्यान्ड पुगेका उनी २२ भदौमा फर्कने उनी निकटस्थले रिपोर्टर्स नेपाललाई जानकारी दिएका छन् । थाइल्यान्डमा रहँदा