Logo
मुख्य खबर

नेकपाको ११ बुँदे आचारसंहिता : नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । सो

विस्तृत पढ्नुहोस
शिवमायाले गाँठो फुकाइन, उपसभामुखमा दलहरुको हानथाप

माघ ६, काठमाण्डौ । सभामुख को बन्ने भन्ने टुङ्गो लागेसँगै अब निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । आज उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि सभामुख चयन प्रक्रियाको बाटो खुलेको हो

संसद बैठक स्थगित् अर्को बैठक माघ १२ गते बस्ने

काठमाडौं, ६ माघ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको आजको बैठक बसेर स्थगित् भएको छ । अर्को बैठक माघ १२ गते बस्ने छ । ज्ेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको सोमबारको बैठकमा

उपसभामुख तुम्बाहाङफेद्वारा राजीनामा

काठमाडौं, ६ माघ । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पदबाट राजीनामा दिएकी छन् । आज (सोमबार) प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै तुम्बाहाङफेले राजीनामा दिएको घोषणा गरेकी हुन् । सभामुख

आवश्यकता पुरा हुने सहायता स्वीकारौँ : सहमहामन्त्री महत

कास्की, ६ माघ : नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले देशको आवश्यकता र स्वार्थ पुरा हुने सहयोग र सहायता स्वीकार गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले

भारतीय दुतावासले मनायो सेना दिवस, प्रधानसेनापति थापा सहभागी

काठमाडौं, ६ माघ । नेपालस्थित भारतीय राजदूतावासले ७२ औं भारतीय सेना दिवस मनाएको छ । उक्त अवसरमा हिजो (आइतबार) माघ ५ गते दुतावासले एक कार्यक्रमको आयोजना गरेर सेना दिवस मनाएको

उपसभामुख तुम्बाहाङ्फे राजीनामा दिँदै, बैठकको अध्यक्षता महन्थ ठाकुरले गर्ने

काठमाडौं, ६ माघ । प्रतिनिधिसभाकी उपसभाुमख डा. शिवमाया तुम्बाहाङ्फेले आज राजीनामा दिने भएकी छिन् । उनले आज संसद बैठक बस्नुअघि नै संसद सचिवालयमा राजीनामा दिने भएकी छन् । आजको संसद

अबको सभामुख अग्नि सापकोटा

काठमाडौं, ५ माघ । नेपाल कम्युनिष्ट पार्टीले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

‘लुम्बिनीका बौद्धस्थललाई एकापसमा जोडेर ‘बुद्धपथ’ बनाउनुपर्छ : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकलाई अन्तरराष्ट्रिय तहमा चिनाउन लुम्बिनी क्षेत्रले अग्रणी भूमिका निर्वाह गरेको बताएका छन् । लुम्बिनी विकास कोषले त्यस क्षेत्रको बृहत्तर विकासका लागि बनाउन लागेको

एमसीसी नेपालका लागि महत्वपूर्ण : सभापति देउवा

दाङ, ५ माघ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा रहेका बताएका छन् । प्रेस यूनियनले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै उनले

नेकपामा पूर्वसमूह भन्ने नै छैन : प्रवक्ता श्रेष्ठ

पर्वत, ५ माघ : सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीमा पूर्वएमाले र पूर्वमाओबादी भन्ने समूह नै नभएको बताउनुभएको छ । प्रेस सङ्गठनले कुस्माबजारमा आज आयोजना गरेको

सुरज बैद्यलाई हटाउने मन्त्री भट्टराईको योजनामा ओली बाधक

काठमाडौं, ५ माघ । भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज बैद्यलाई हटाउन लागेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईको योजनामा प्रधानमन्त्री केपी शर्मा ओली बाधक बनेका छन् । भ्रमण