Logo
मुख्य खबर

शालिकराम पुडासैनी आत्महत्या प्रकरण : थुनछेक बहस सकियो, केहीबेरमा आदेश

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ भदौ । चितवन जिल्ला अदालतमा पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणका अभियुक्तहरु रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की‘ रुकु’ को थुनछेक बहस भर्खरै

विस्तृत पढ्नुहोस
बहस सकेर निस्किएका पुडासैनीका वकिलले यस्तो खुलासा गरे

काठमाडौं, ९ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पुडासैनी पक्षधबाट बहस गरिरहेका अधिवक्ता स्वागत नेपालले उक्त प्रकरणमा आजदेखि हत्या कि आत्महत्या भन्ने प्रश्न अन्त्य भएको दाबी गरेका छन् ।

सरकार र न्याय प्रणालीप्रति जनतामा अविश्वास बढ्यो : रामचन्द्र पौडेल

काठमाडौं, ९ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताएका छन् । सोमबार पत्रकारसँगको कुराकानीमा उनले सरकारप्रति

रवि लामिछानेको बयान जारी, आज के होला ?

चितवन, ९ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीसहित तीनै जनालाई बयानको लागि चितवन जिल्ला अदालत लगिएको छ ।

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, ९ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपचारको लागि यतिवेला सिंगापुरमा छन् ।

रवि लामिछानेबाट ‘आत्महत्या दुरुत्साहन’को बलियो प्रमाण भेटिएको डिआइजी पिताम्बर अधिकारीको खुलासा (भिडियोसहित)

काठमाडौं । नेपाल प्रहरीका डिआइजी पिताम्बर अधिकारीले पत्रकार शालिग्राम पुडासैनी आत्महत्यामा प्रहरीले गहिरो अनुसन्धान गरेर तथ्यहरु संकलन गरेको खुलाएका छन् । अनुसन्धान टुंगोमा पुगेपछि सम्पूर्ण तथ्यहरु अदालतमा पेश गरिएकोले समय

प्रचण्ड पार्टीमा सक्रिय आफ्नो नेतृत्वमा बोलाए पहिलो पटक बैठक

काठमाडौं ९ भदौ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टीमा सक्रिय भएका छन् । उनले आज पहिलो पटक आफ्नो अध्यक्षतामा बस्नेगरि बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा

चितवन प्रशासन आक्रामक, ५ जनाभन्दा बढि जम्मा हुन नदिने (आदेशसहित)

काठमाडौं, ९ भदौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा न्यायिक हिरासतमा रहेका टिभी प्रस्तोता रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले कडा आदेश जारी गरेको छ

संवैधानिक निकायमाथि प्रधानमन्त्रीको आँखा, विरोध सुरु

काठमाण्डौ । एकपछि अर्को गर्दै प्रधानमन्त्री कार्यालयलाई अधिकार थपिदै गएको छ । तर कामको प्रभाविकारिता देखिएको छैन । पछिल्लो समय सबै संवैधानिक निकायको वित्तिय अवस्थाबारे निगरानी गर्ने अधिकार पनि प्रधानमन्त्रीलाई

रवि लामिछाने आज रिहाई नहुने, भोलि थुनछेक बहस

काठमाडौं, ८ भदौ । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोगमा न्यायिक हिरासतमा रहेका न्यूज २४ टिभीका कार्यक्रम प्रस्तोता रवि लामिछाने आज रिहाई नहुने भएका छन् । लामिछानेसहित पत्रकार युवराज

मन्त्री बाँस्कोटाको चेतावनी : भ्रष्टाचारीलाई सरकारले छोड्दैन्

अर्घाखाँची, ८ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिएका छन् । सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी

मन्त्रीको गुनासो : सामाजिक सुरक्षा योजना कार्यान्वयनमा असहयोग भयो

काठमाडौं, ८ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजना कार्यान्वनयमा आफूलाई प्रमुख दल र यसका नेताहरुबाट नै असहयोग भएको गुनासो पोखेका छन् । आइतबार ललितपुरमा