Logo
मुख्य खबर

पश्चिम एशियामा विकसित घटनाप्रति नेपालको गम्भीर चासो

काठमाडौँ, २४ पुस : सरकारले पश्चिम एशिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमप्रति गहिरो चिन्ता र चासो व्यक्त गर्दै त्यहाँ रहेका आप्रवासी कामदारको सुरक्षा नेपालको अति महत्वको

विस्तृत पढ्नुहोस
पार्टीमा एकता राख्न सहमतिको विकल्प छैन : सभापति देउवा

काठमाडौँ, २४ पुस : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा एकता कायम राख्न र पार्टी सङ्गठन सुदृढीकरणका लागि सहमतिको विकल्प नभएको बताएका छन् । आफ्नै निवास बूढानीलकण्ठमा आज काँग्रेसका जिल्ला

वामदेव बिच्किएसँगै ओलीविरोधीको पल्लाभारी

काठमाडौं, २४ पौष । नेपाल कम्युनिष्ट पार्टीभित्र ‘सुरथको एक्का’ बनेका वामदेव गौतम अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिच्किएका छन् । राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्न पाउने प्रावधान राख्न संविधान

राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको: मन्त्री पोखरेल

पोखरा, २४ पुस : उपप्रधान तथा रक्षामन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य ईश्वर पोखरेलले जनता एवं कार्यकर्ताको चाहना र राष्ट्रिय आवश्यकताका आधारमा पार्टी एकीकरण भएको बताएका छन् ।

नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने : मन्त्री नेम्वाङ

फिदिम, २४ पुस : भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले संशोधित सार्वजनिक खरीद नियमावलीअनुसार काम नगरे निर्माण व्यवसायीलाई कारवाही गरिने बताएका छन् । उनले भने,“ठेकेदारहरु सुध्रिने मौका दिनेगरी सरकारले नियमावलीको

कैदीबन्दी पाल्दा वार्षिक डेढ अर्ब स्वाहा, खुला कारागारको व्यवस्था किन भएन ?

पुष २३, काठमाण्डौ । देशभर रहेका कारागारमा २४ हजार ४ सय २१ कैदीबन्दी छन् । कैदी पाल्न राज्यले वार्षीक रुपमा १ अर्ब ४६ करोड ५२ लाख ६० हजार रुपैयाँ खर्च

नारायणकाजी श्रेष्ठलाई कुनै पनि हालतमा अर्थमन्त्री बनाउनुहुँदैन् : कोमल वली (भिडियोसहित)

काठमाडौं, २३ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा राष्ट्रियसभा सदस्य कोमल वलीले राष्ट्रियसभाका उम्मेद्धवार बनेका नारायणकाजी श्रेष्ठलाई कुनैपनि हालतमा अर्थमन्त्री बनाउन नहुने तर्क गरेकी छिन्

दलित बाबुछोराकै मिर्गौला फेल

झापा, २३ पुष । झापाको मेचीनगर–१ मा दलित समुदायका बाबुछोरा नै मिर्गौला फेल भएर डाइलासिस गराइरहेका छन् । घरमै परम्परागत आरन चलाउने ६३ वर्षीय पूर्णबहादुर विक र उनका जेठा छोरा

काँग्रेसभित्र देउवा पछि हटेपछि सहमति बन्दै

काठमाडौं, २३ पौष । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा महाधवेशनको मिति तोक्ने र नयाँ विभाग थप्न निर्णयबाट पछि हट्ने भएका छन् । देउवा सहमतिका लागि लचिलो हुन तयार भएका हुन्

सूचना प्रविधि विद्येयक तत्काल संसदबाट पारित गर्न कँडेलको माग

‘यो विद्येयक नेपालीको हितमा छ, तर अमेरिकी एजेण्टहरुको अहितमा छ’ काठमाडौं, २३ पुष । पब्लिक ईनोभेटर ईं. दिपेन्द्र कँडेलले सरकारले ल्याउन खोजेको सूचना प्रविधि विद्येयक नेपाल र नेपाली जनताको हितमा

विशिष्ट व्यक्ति ओहोरदोहोर हुने पाँच क्षेत्रका प्रचार सामग्री हटाइँदै

काठमाडौं, २३ पुष । काठमाडौँ महानगरपालिकाले विशिष्ट व्यक्ति आहोरदोहोर हुने पाँच क्षेत्रलाई केन्द्रित गरेर शहरलाई कुरूप बनाई राखिएका प्रचार सामग्री हटाउने कार्यलाई तीव्रता दिएको छ । अहिले वानेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल

सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटि हस्पिटलबीच सम्झौता

काठमाडौं, २२ पुष । सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटि हस्पिटल बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत