Logo
मुख्य खबर

नेकपामा विभागीय पद पाउने भाग्यमानी को को

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले विभागहरुको लगभग टुंगो लगाएको छ । सिंगापुरबाट फर्किएपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले परामर्शपछि विभागको लगभग टुंगो लागेको

विस्तृत पढ्नुहोस
प्रचण्ड छोडेर ओली क्याम्पमा गौतम, एकता प्रक्रिया थप अन्योल

साउन २८, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा विवादै विवादको अर्को नाम हो भन्दा फरक नपर्ला । पार्टीको नाम एउटै भए पनि त्यहाँ दुईवटा दलका नेताहरुको मिश्रण छ

थाईल्याण्डमा ज्ञानेन्द्र सक्रिय, गोप्य भेटवार्ता सुरु

काठमाडौं, २८ साउन । पूर्व राजा ज्ञानेन्द्र शाह यतिवेला थाईल्याण्डमा छन् । बैंकक बसाईको क्रममा पूर्वराजाले आफ्नो राजनीतिक भेटवार्ता बढाईरहेको स्रोतको दाबी छ ।ज्ञानेन्द्र दुई हप्ताका लागि थाइल्यान्ड पुगेका हुन्

नेपालमा गणतन्त्र पूर्ण रुपमा असफल : भण्डारी (भिडियोसहित)

काठमाडौं, २८ साउन । नेपालका लागि नेपाली अभियानका संयोजक तथा बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले नेपालमा गणतन्त्र पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । सोमबार राति प्राईम टाईम्स टेलिभिजनबाट

अख्तियारले डामेकाहरुः कोही छाति फुलाउँदै कोही आत्महत्या गर्दै

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचारका अभियुक्तहरुलाई कमैमात्र पक्राउ गर्ने गरेको छ । कुनैबेला लोकमान सिंह कार्की प्रमुख आयुक्त हुँदा ठूलो परिमाणको भ्रष्टाचार गर्नेलाई ठूला माछा भन्ने गर्थे

‘विविधतायुक्त सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकता’

पोखरा, २८ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गुरुङ समुदायको सांस्कृतिक एवं परम्परागत पर्व ट्होटेंको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । सोमबार साँझ शुभकामना सन्देश प्रकाशित गरी उहाँले ट्होटेंको अवसरमा

वामदेवलाई प्रधानमन्त्रीको ललिपप देखाउँदै ओलीले चाले यस्तो रणनीति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतममा प्रधानमन्त्री हुने महत्वाकांक्षा जागेको छ । बर्दियाबाट गत चुनावमा पराजित भएपछि उनको प्रधानमन्त्री बन्ने सपना चकनाचुर भएको थियो । तर, कास्की

चीन र भारत मिल्दा नेपालमा के होला

समाचार विश्लेषण । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्रीमा एस जयशंकरलाई चयन गर्नु सामान्य घटना थिएन । भारतीय जनता पार्टीभित्र दीग्गज विदेश मामला जानकारहरुलाई पन्छाएर पूर्व विदेश सचिवको चयन महत्वपूर्ण निर्णय

ओली र प्रचण्डले यसै हप्ता विभागको टुंगो लगाउने

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच यसै हप्ता विभागको जिम्मेवारी कस्लाई दिनेबारे टुंगो लगाउने सहमति भएको छ । सिंगापुरबाट स्वास्थ्य

डेङ्गुको प्रकोप बढ्दै, नियन्त्रणका लागि ८ करोड स्वाहा

साउन २७, काठमाण्डौ । कतिलाई थाहा नहुन सक्छ कि नेपालमा प्राणघातक मानिने डेंगु रोग फैलिइरहेको छ । अत्याधिक जनसंख्या रहेको काठमाण्डौमा पनि डेंगुको खतरा बढ्दै गएको छ । रोग नियन्त्रणका

प्रदेश नं ३ उद्योगमन्त्रीको ४५ बुँदे निर्देशन जारी

काठमाडौं। प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मातहतका कार्यालय र कर्मचारीलाई ४५ बुँदे निर्देशन जारी गरेको छ । प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/७७ का लागि ल्याएको

मन्त्री र सचिवबीच ‘कार्यसम्पादन सम्झौता’

काठमाडौं, २७ साउन । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाबीच आज ‘कार्यसम्पादन सम्झौता’ गरिएको छ । मन्त्रालय मातहतका कार्यलय तथा स्थानीय प्रशासनलाई सवलीकरण गर्ने