Logo
मुख्य खबर

कांग्रेस आईको अध्यक्षमा सोनिया गान्धी

नयाँ दिल्ली, २५ साउन । भारतीय कांग्रेस आईको अध्यक्ष चुन्नको लागि आज शनिबार बसेको कार्यसमिति बैठकले सोनिया गान्धीलाई पार्टीको अन्तरिम अध्यक्ष चुनेको छ । पार्टी

विस्तृत पढ्नुहोस
लागुऔषध ब्राउन सुगरसहित सेनानी पक्राउ

काठमाडौँ, २५ साउन :  लागुऔषध ब्राउन सुगरसहित सुनसरीको इटहरीबाट नेपाली सेनाका सेनानी पक्राउ परेका छन् । नेपाली सेनाको पूर्वी पृतनामा कार्यरत सेनानी अजित सिंहसहित दुई जनालाई आज लागुऔषध ब्राउनसुगरसहित पक्राउ

सवारी दुर्घटनाको कहर, कसले गर्ने नियन्त्रण ?

साउन २५, काठमाण्डौ । सडक यातायात नेपालीलाई विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक

स्वयम्भु गोली काण्डको विशेष रहस्य

–नारायण ढुङ्गाना : रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का विगत एक महीनादेखि निक्कै तनावमा थिए । अपरिचित व्यक्तिबाट फोनमार्फत रु दुई करोड पैसा नदिए अपरहण गर्ने र मार्ने धम्की लगातार

प्रचण्ड फेरि जंगिए :‘ईतिहास उल्टाउन खोज्नेहरुलाई फोहोरको थुप्रोमा मिल्क्याइदिन्छौं’

काठमाडौं, २५ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकपछि अर्कोगरि आक्रामक अभिव्यक्ति दिएर चर्चामा आएका छन् । केही दिन पहिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई

प्रदेश ३ मा ‘स्कूल बस’ सञ्चालन हुने

हेटौँडा, २५ साउन : घण्टौँ हिँडेर विद्यालय जानुपर्ने सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्ष्य गरी प्रदेश नं ३ सरकारले ‘स्कूल बस’ सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयमा स्कूल बस सञ्चालन गर्न

बाघको छालासहित सशस्त्र प्रहरी जवान पक्राउ

दार्चुला, २५ साउन : दुहुँ गाउँपालिका–३ तिमुरपाटा क्षेत्रबाट बाघको छालासहित प्रहरीले एक सशस्त्र प्रहरी जवानलाई पक्राउ गरेको छ । शुक्रबार राति नियमित गस्तीमा खटिएको प्रहरी टोलीले दुहुँ–२ हिकिलाबाट खलङ्गा ल्याउँदै

कांग्रेस भनेको देउवा र पौडेल मात्रै होइन : थापा

काठमाडौं, २४ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री गगन कुमार थापाले नेपालको डेमोक्रेसी स्टेबल हुनका निम्ती कांग्रेस बलियो र भरोसा योग्य हुनुपर्ने बताएका छन् ।

सरकारले काम गर्न नसकेको राम कार्कीको आरोप

काठमाडौं, २४ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वमन्त्री राम कार्कीले गएको निर्वाचनमा कम्युनिष्टले दुई तिहाइ मत प्राप्त गरेको भए पनि देशमा आर्थिक विकास तथा

काश्मिरबारे किन बोलेनन् प्रधानमन्त्री ओली ?

काठमाडौं । काश्मिर मामलामा भारतले महत्वपूर्ण निर्णय लिएपछि सँसारभरबाट क्रियाप्रतिक्रिया आइरहेको छ । भारतले विदेशस्थित कुटनीतिक नियोगहरुमार्फत् सम्बन्धित देशलाई ब्रिफिङ पनि गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मिरलाई

राष्ट्रिय परिचय पत्रको विवाद चुलिँदै, सरकारले गल्ती गरेको खुलासा

साउन २४, काठमाण्डौ । राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने काममा ढिलासुस्ती भइरहेको छ । यही बेला विवाद पनि सृजना भएको छ । परिचय पत्रको प्रयोग केका लागि गर्ने

ज्ञानेन्द्र शाहको थाइल्यान्ड आवतजावतको रहस्य

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह थाइल्याण्ड प्रस्थान गरेका छन् । उनी दुई हप्ताका लागि थाइल्यान्ड उडेको निकटस्थले बताएका छन् । एक महिनाको अन्तरालमा उनी पुनः थाइल्यान्ड उडेका हुन् ।