Logo
मुख्य खबर

देउवाले महायज्ञ लाउँदै गर्दा काँग्रेस बैठकमा हिन्दु राष्ट्रको मुद्दा

काठमाडौं, २१ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कमिटि बैठकको पूर्व सन्ध्यामा बुढानिलकन्ठस्थित निवासमा महायज्ञ लगाए । उपसभापति विजयकुमार गच्छेदार हिन्दुको धार्मिक कार्यक्रममा

विस्तृत पढ्नुहोस
भारी वर्षा भइरहँदा भूकम्पले झड्का दिएपछि उपत्यकावासी त्रसित

अपडेटः काठमाडौं, २१ असार । काठमाडौं उपत्यकाका अधिकांश स्थानमा भारी वर्षा भइरहँदा भूकम्पको झड्का महशुश भयो । अपरान्ह ४ बजेर १५ मिनेट जाँदा गएको भूकम्पका कारण मानिसहरुको भागदौड मच्चियो ।

यसरी भयो देउवा-पौडेल सहमति

काठमाडौं, २१ असार । नेपाली काँग्रेसको महाधिवेशन समयमै गर्ने गरी प्रक्रिया बढाउन सभापति शेरबहादुर देउवा तयार भएका छन् । देउवाले महाधिवेशन सार्ने उद्देश्यले पार्टीको तल्लो तहमा तदर्थ समितिहरु गठन गर्न

रामचन्द्रले किन उठाए मिशन र भिजनको कुरा ?

काठमाडौं, २१ असार । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेस अब मिशन र भिजनका साथ अघि बढ्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी सङ्घ वीरेन्द्र बहुमुखी क्याम्पस

तेल उद्योगमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

वीरगञ्ज महानगरपालिका–२१ परवानीमा रहेको सुशील वनस्पति प्रालिमा आज बिहानैदेखि भीषण आगलागी भएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा आगलागी भएको हो । बिहान २ः३० बजेदेखि शुरु भएको आगलागीलाई बारा पर्साको

चितुवाको आक्रमणबाट घाइतेलाई रु दुई लाख

डिभिजन वन कार्यालय बाँकेले चितुवाको आक्रमणमा परी घाइते भएका बाँकेको खजुरा गाउँपालिका–३ धौलागिरीका दीपबहादुर श्रीसलाई राहतस्वरुप रु दुई लाख सहयोग गरेको छ । नेपाल सरकारको वन्यजन्तुबाट हुने क्षतिको राहतकोषअन्तर्गत उक्त

सुटुक्क दिल्ली पुगेका गच्छदारको धार्मिक र राजनीतिक भेट

काठमाडौं, २० असार । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छेदार राजनीतिका चतुर खेलाडी मानिन्छन् । ३० वर्षयता सधै सत्ता र शक्तिमा टिकिरहेका थोरै नेताहरुमध्ये एक उनले फेरि राजनीतिक सक्रियता बढाएका छन्

आगामी वर्ष जनताले देख्ने खालका काम हुने

काठमाडौं, २० असार । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताउनुभएको छ । पर्सा जिल्लाका नेपाल कम्युनिष्ट पार्टी नेकपाका अगुवा कार्यकर्तासँगको भेटघाटमा उहाँले

सरकारले अराजकता नियन्त्रण गर्न खोजेको होः मन्त्री बाँस्कोटा

काठमाडौं, २० असार । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई रोक्नेतर्फ कुनै प्रयास नगरेको बताएका छन । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै मन्त्री बास्कोटाले मन्त्रालयमाथि उठाउनुभएको प्रश्नको

विमाको पैसा पाउन छोरीको हत्या

काठमाडौं । रौतहटमा अनौठो घट्ना घटेको छ । बिमाको रकम हात पार्न आफ्नै बाबुले ४ वर्षीया छोरीको हत्या गरेको खुलासा भएको छ । रौतहटको नौलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधरामका

पार्टी भित्रै सहमती नहँदा नेतृत्वको दाबी गरेः पोडेल

काठमाडौं, असार २० । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले

सुन्दै अचम्म, वडाध्यक्षले घुस मागेपछि अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारा जिल्ला, महागढीमाई नगरपालिका–६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अध्यक्ष बरैले संसद् विकास कोषबाट प्राप्त भएको विद्यालयको ‘कम्पाण्ड वाल’ बनाउन