Logo
मुख्य खबर

कम्युनिष्ट सरकारको गन्तव्य समाजवादः नेता श्रेष्ठ

नेकपाका नेता नारायणकाजी श्रेष्ठले दुईतिहाइ कम्युनिष्ट सरकारको गन्तव्य समाजवाद रहेको बताउनुभएको छ ।भक्तपुरको खरिपाटीमा मदन भण्डारी एशियाली विद्यालयले सञ्चालन गरेको २१ दिने शैक्षिक तालीमको आज

विस्तृत पढ्नुहोस
पर्यटन प्रहरी कार्यालय पटिहानीको भवन उदघाटन समारोह
‘अबको प्रहरी सुरक्षित समाज र विकास निर्माणको साझेदार’

चितवन, ११ जेठ : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीलाई सुरक्षित समाज र विकास निर्माणमा साझेदारी गराउँदै अगाडि बढाउने बताउनुभएको छ । भरतपुर महानगरपालिका–२२ पटिहानीमा आज पर्यटन प्रहरीको कार्यालय उद्घाटन

‘सुशासनका लागि जनसहभागितामूलक सरकार आवश्यक’

काठमाडौँ, ११ जेठ : नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले देशमा सुशासन कायम गर्न सरकारले जनताको चाहना र अपेक्षाअनुसार नागरिकलाई सेवा र सुविधा दिन सक्नुपर्ने धारणा राख्नुभएको छ । उहाँले

नेपाल अन्तर्राष्ट्रिय शैक्षिक हब बन्नुपर्छ : खनाल

काठमाडौं, ११ जेठ ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता झलनाथ खनालले शिक्षा प्रणालीमा युगानुकूल परिवर्तन गरी नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक हब बनाउनुपर्ने बताउनुभएको छ । ‘ड्रिम डेस्टिनी एजुकेशन

आइतबार सबै अदालतमा बिदा

काठमाडौं, ११ जेठ । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको ९६ वर्षको उमेरमा निधन भएको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको छ । सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाले

बालबालिका सम्बन्धी नियमावली आउँदै: मन्त्री थापा

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकाको हितमा कार्यरत नेपाल बाल सङ्गठनलाई मन्त्रालयअन्तर्गत ल्याउन आवश्यक रहेको जनाएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आजको बैठकमा उहाँले बालबालिकाको हितमा कार्यरत

विकास निर्माणमा एकजुट भएर अघि बढ्न आग्रह

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विकास निर्माणका काममा एकजुट भएर अघि बढ्न स्थानीय तहका प्रमुखलाई आग्रह गर्नुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले आज महोत्तरीको बर्दिवासमा आयोजना गरेको

नेकपा राष्ट्रिय आवश्यकताको परिणाम: रक्षामन्त्री पोखरेल

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी नेकपा राष्ट्रिय आवश्यकताको परिणाम भएको बताउनुभएको छ ।बिर्तामोडमा आज आयोजित नेकपा, झापाको ‘सपथ ग्रहण कार्यक्रम’मा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय

हतियारको राजनीति असम्भव छः वरिष्ठ नेता नेपाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकमा हतियारको राजनीति असम्भव भएको बताउनुभएको छ । विप्लव नेतृत्वको नेकपालाई इङ्गित गर्दै उहाँले हत्या, हिंसा र चन्दा आतङ्कको राजनीति अव सम्भव

प्रधानमन्त्री रोजगार कार्यक्रमः तीन तहका सरकारबीच त्रिपक्षीय सहमति

बेरोजगार युवालाई रोजगारीका अवसर उपलब्ध गराउन सञ्चालन ल्याइएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ लाई प्रभावकारी ढङ्गबाट कार्यान्वयन गराउन सङ्घीय, ३ नं प्रदेश र स्थानीय सरकारबीच त्रिपक्षीय समझदारी भएको छ । आज यहाँ

करोडौँ नक्कली भारुसहित अन्सारी पक्राउ (फोटोफिचर)

काठमाडौं, १० जेठ । नेपाल प्रहरीले करोडौँको नक्कली भारतीय रुपैयाँ लिन जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूनुसमिया अन्सारीसहित छ जनालाई पक्राउ गरेको छ । पाकिस्तानबाट कतार हुँदै नेपाल भित्रिएको नक्कली भारतीय

माइती नै सकिए अब हाम्लाई डर भयो, बाच्न सफल दिदी बहिनी, रोकिएन आँस, पाँचथर काण्ड –हेर्नुहोस् भिडियो

पाँचथरको मिक्लाजुङमा दुई परिवारको वंश नास गर्नेगरी सामूहिक हत्या भयो । ९ जनाको हत्या गरिएको घटनास्थल निकै विभत्स थियो । यो हत्याकाण्ड कसले गरायो भन्ने यकिन तथ्य सार्वजनिक भइसकेको छैन