Logo
मुख्य खबर

समाजवादी पार्टीद्धारा कार्यकर्तालाई संयमित रहन निर्देशन

समाजवादी पार्टी नेपालले एक सञ्चारमाध्यममा अन्तर्वार्ताका क्रममा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवमाथि गरिएको व्यवहारलाई लिएर उत्तेजित नहुन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ । सो

विस्तृत पढ्नुहोस
जनकपुर विश्वका लागि नै प्रेरणा स्रोत होः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी महोत्सवले नेपालको सामाजिक सांंस्कृतिक समन्वय, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । जानकी नवमीका अवसरमा जानकी मूल समारोह

गण्डकी प्रदेश समृद्ध बन्छः मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केही बाधा र अड्चन देखिए पनि त्यसलाई छिचोलेर गण्डकी प्रदेशलाई समृद्ध बनाइ छाड्ने बताउनुभएको छ । पोखरामा आज आयोजना गरिएको एजेण्डाः समृद्धि सपना, प्रादेशिक विकास

विकास निर्माणको बजेटमामा प्राथमिकता दिन माग

आगामी आर्थिक वर्षको बजेटमा विकास निर्माण र औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्नेमा सङ्घीय सांसदहरुले जोड दिनुभएको छ । सङ्घीय संसद्, राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले पेश गर्नुभएको आर्थिक वर्ष

प्रदेश नं ३ को प्रदेशसभाको अधिवेशन आजदेखि

प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक आज अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश नं ३ प्रदेश सरकारको आव। ०७६÷७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको

कर्णाली सरकारद्वारा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

सुर्खेत, ३० वैशाख । कर्णाली प्रदेश सरकारको यही वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज सार्वजनिक गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री

प्रधानमन्त्री ओली कम्बोडिया प्रस्थान

हनोइ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो पाँचदिने भियतनाम भ्रमण सकी आज बिहान कम्बोडियाका लागि प्रस्थान गर्नुभएको छ । भियतनामका प्रधानमन्त्री न्गुएन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ यही

‘बौद्ध दर्शनका विचार र आदर्श समाजवादको नमूना’

काठमाडौं, २९ बैशाख। गृहमन्त्री रामबहादुर थापाले देशमा भ्रष्टाचारको अन्त्य गरी सामाजिक न्याय र समानता कायम भएपछि समृद्धि प्राप्त हुने बताउनुभएको छ । बौद्ध दर्शन प्रवद्र्धन ताथ गुम्बा विकास समितिले आज

नयाँशक्तिका केन्द्रीय सदस्यसहित ४० नेकपामा प्रवेश

गोरखा,२९ वैशाख । पूर्व नयाँशक्ति पार्टीका केन्द्रीय परिषद् सदस्यसहित ४० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । केन्द्रीय परिषद् सदस्य दिनेश तमुसहित जिल्ला पार्टी सदस्य सुमेन्द्र श्रेष्ठ, नरेश

ओलीसँग किन रिसाए सत्यमोहन जोशी ? (भिडियोसहित)

काठमाडौं, २८ बैशाख । शताब्दी पुरुष संस्कृतविद् सत्यमोहन जोशी वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग रिसाएका छन् । शनिबार प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको

नेपाल प्रहरीमा मौलाउँदै बेथिती, बर्दीकै अपमान

वैशाख २८, काठमाण्डौ । अपराधिक गतिविधि नियन्त्रण गर्ने र सामाजमा शान्ती सुरक्षा कायम गर्ने दायित्व राज्यले नेपाल प्रहरीलाई सुम्पेकोे छ । तर, यहि प्रहरीको बर्दीमा अपराधिक क्रियाकलाप गरेर प्रहरी संगठनलाई

चर्चित सञ्चारकर्मी सुरज श्रेष्ठको निधन

काठमाडौं, २८ बैशाख । संचारकर्मी तथा गायककार सुरज श्रेष्ठको निधन भएको छ । उनको शनिबार बिहान निधन भएको हो । दुई दशकदेखि गीत संगितमा साधना गर्दै आएका श्रेष्ठ पछिल्लो समय