Logo
मुख्य खबर

कालीगण्डकी करिडोर गण्डकी प्रदेश भएरै जानेछ : मुख्यमन्त्री गुरुङ

काठमाडौं, २८ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नदीको तिरैतिर गण्डकी प्रदेश भएरै जाने स्पष्ट पारेका छन् । करिडोरको रूपमा

विस्तृत पढ्नुहोस
मिडिया काउन्सिल विधेयक फिर्ता लिन महासङ्घको माग

काठमाडौं, २७ बैशाख । नेपाल पत्रकार महासङ्घले संसद्मा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारसमक्ष माग गरेको छ । विधेयकका प्रावधानहरुले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अङ्गका रुपमा स्थापित

प्रचण्डले यसरी गुनगान गाए खड्गी समाजको

काठमाडौं, २७ बैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैले सबैको सम्मान गरेर अघि बढनुको विकल्प नरहेको

सभ्य र सुरक्षित समाज निर्माण सबैको दायित्व : मुख्यमन्त्री राई

काठमाडौं, २७ बैशाख । महिला विरुद्धको हिंसा जर्जररुपमा अगाडि बढिरहेकाले यसको रोकथाम एवं नियन्त्रण गर्न सामूहिक प्रयासको खाँचो रहेको सहभागीले बताएका छन् ।सुन्दर र सभ्य समाज निर्माण गर्न महिलालाई सम्मान

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव प्रस्तुत

राष्ट्रियसभा आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको छ । प्रस्ताव प्रस्तुत

मृत्यु संस्कारलाई समयसापेक्ष बनाउनुपर्छ

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मृत्यु संस्कारलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताउनुभएको छ ।मृत्यु संस्कारको बारेमा पछिल्लो समय बहस चलिरहेका बेला उहाँले बदलिँदो समयसँगै मृत्यु संस्कारलाई पनि रुपान्तरण

भ्रष्टाचारमा मुछिए नेतालाई पनि कारवाहीः नेता पौडेल

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काङ्ग्रेस आबद्ध जुनसुकै तहका र जो सुकै नेताहरु पनि भ्रष्टाचारमा मुछिएको थाहा पाए कडा कारवाही गरिने बताउनुभएको छ । प्रेस युनियन उदयपुरले आज

वाइडबडी र वालुवाटार जग्गामा भ्रष्टाचार गर्ने सबैलाई कारबाही गर्न खड्काको माग

वैशाख २७, काठमाण्डौ । नेपाली कांग्रेसले दुई दिनअघिदेखि राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । कांग्रेस नेता दिपक खड्काले अभियान प्रभावकारी रुपमा अघि बढिरहेको दावी गरेका छन् । नेपाली रेडियो

मुख्यमन्त्री गद्दीद्वारा वृद्धाश्रम शिलान्यास

पर्सा, २७ वैशाख । वीरगञ्जको नगवामा निर्माण हुनलागेकोे ज्येष्ठ नागरिक वृद्धाश्रमको आज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारको रु ५० लाखको लागतमा

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘फेल’

काठमाडौं, २६ बैशाख । आफँैले ‘कखरा’ सिकेको विद्यामन्दिर माविमा बुधबार प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो, पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ । यसपालि श्रेष्ठ विद्यालय आउनुको उद्देश्य भिन्न थियो । कमैलाई यस्तो सौभाग्य

सधैँका लागि शान्ति प्रक्रिया टु्ङ्गिएर विश्वमा नमूना बनोस्ः अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कारणले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविनसम्बन्धीका विषय टुङ्गिन बाँकी रहेकाले चाँडै नै बाँकी काम पूरा गरी विश्वमै उदाहरणीय बनाउनुपर्ने बताउनुभएको

सुरक्षासँगै विकासको काममा अगाडि बढ्छौँ : प्रहरी महानिरीक्षक

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सुरक्षासँगसँगै विकासको काममा अगाडि बढ्नुपर्ने बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको धुलिखेलमा निर्माण भएको हिरासत कक्षसहितको ब्यारेक भवन, अगुवा प्रहरी अधिकृत आवास र