Logo
मुख्य खबर

‘मेरो सरकार भनेर नीति तथा कार्यक्रम प्रस्तुत गर्नु प्रतिगमनको सङ्केत हो’

जनकपुर, २४ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक शरदसिंह भण्डारीले सङ्घीयताका मर्म विपरीत सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको आरोप लगाएका छन् ।

विस्तृत पढ्नुहोस
‘काङ्गे्रस संविधान संशोधनको पक्षमा अडिग रहेको छ’

काठमाडौं, २४ बैशाख । नेपाली काङ्गे्रसका उपसभापति विमलेन्द्र निधिले सरकारको वार्षिक नीति तथा कार्यक्रममा सङ्घीयतालाई कार्यान्वयन गर्ने कुनै कार्यक्रम नरहेको बताउनुभएको छ । नेपाल पे्रस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित

‘नीति तथा कार्यक्रमले जनताको भावनालाई सम्बोधन गरेको छ’

काठमाडौं, २४ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारको प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले जनतको भावना र चाहनालाई अधिकतम सम्बोधन

‘सरकारको नीति तथा कार्यक्रम राम्रो निबन्ध’

काठमाडौँ, २४ वैशाख : प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका प्रकाशमान सिंहले सरकारको नीति तथा कार्यक्रमलाई राम्रो निबन्धको सङ्ज्ञा दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा

संसद् बैठक आधा घण्टा स्थगित

काठमाडौं,२४ बैशाख । प्रतिनिधिसभाको जारी बैठक आधा घण्टाका लागि स्थगित भएको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले यही वैशाख २० गते सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको आव २०७६÷७७ को नीति

गोरखा सैनिकका उचित माग सम्बोधन हुने विश्वास

काठमाडौं,२३ बैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले गोरखा सैनिकका उचित माग सम्बोधन गर्न बेलायत सरकारले उदारता र लचकता अपनाउने विश्वास व्यक्त गर्नुभएको छ । आफूसँग नेपालका लागि बेलायतका राजदूत रिचार्ड मोरिसले

जनताका लागि गौतमबुद्ध बन्न तयार छु: अध्यक्ष दाहाल

काठमाडौं,२३ बैशाख । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताका लागि जरुरी परेको खण्डमा आफू सबै कुरा त्याग गरेर गौतमबुद्ध जसरी नै हिँड्न सक्ने बताउनुभएको छ

बाबुराम–उपेन्द्र एकता : कसैलाई गाली कसैलाई कटाक्ष, सहमतिमा के छ ?

वैशाख २३, काठमाण्डौ । लामो समयको रस्साकस्सीपछि डा. बाबुराम भट्टराई र उपेन्द्र यादव एक ठाउँमा उभिन सफल भएका छन् । एकता गर्न सफल भएपछि नवगठित समाजवादी पार्टीका नेताहरुले अब नयाँ

कुराभन्दा काम गरेर देखाउन निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई कुराभन्दा बढी काम गर्न निर्देशन दिनुभएको छ ।हालै सम्पन्न आधिकारिक टे«ड यूनियनको निर्वाचनमा विजयी हासिल गरेको राष्ट्रिय कर्मचारी युनियनको पदभार

‘प्रदेश राजधानी तोक्न सहमति र सहकार्यको नीति’

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी तोक्न सहमति र सहकार्यको नीति अवलम्बन गरेको बताउनुभएको छ ।प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उहाँले वृहत विराट विकास क्षेत्रअन्तर्गत १८

नीति तथा कार्यक्रममाथि संशोधन पेश

काठमाडौँ, २२ वैशाख । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेश गर्नुभएको छ । नेपाली

नीति तथा कार्यक्रममा छलफल हुँदै

सङ्घीय संसद्को प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुँदैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त