Logo
मुख्य खबर

मन्त्री बीना मगरलाई राज्यमन्त्री मानन्धरद्वारा दुई सय थान पिपिई हस्तान्तरण

काठमाडौँ, २७ चैत : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूरपश्चिम प्रदेशमा कोरोनाविरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि आवश्यक पिपिई सेट हस्तान्तरण गरेका छन् । नेपाल

विस्तृत पढ्नुहोस
नेकपाद्वारा भट्टराईको स्वास्थ्यलाभको कामना

२९ चैत : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज प्राइमरी एन्जिओग्राफी गरिएका पार्टीका केन्द्रीय सदस्य एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

प्रधानमन्त्रीद्धारा लकडाउन लम्ब्याउने र सीमामा अझ कडाई गर्ने जानकारी

काठमाडौं, २९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन लम्ब्याउने र सीमामा अझ कडाई गर्ने बताएका छन् । उनले कोरोना भाइरसको संक्रमण फैलन नदिन रोकथामका लागि सरकार भावुक र नरम

सांसद चौधरीद्धारा जलेश्वर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

काठमाडौं, २९ चैत्र । राजपा नेपालकी महामन्त्री तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले महोत्तरीको जलेश्वर अस्पताललाई कोरोनाको उपचारको लागि चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी छिन् ।  पूर्वमन्त्री समेत रहेकी सांसद

डब्लुएचओकै मापदण्डमा पशुपतिको क्वारेन्टिन, राज्यमन्त्री भन्छन्-सबै सुविधा दिन्छौं

काठमाडौं, २९ चैत्र । कोरोनाका शंकास्पद व्यक्तिहरुलाई राख्न बनाइएको क्वारेन्टिनको अवस्थाबारे सरकारले अनुगमन थालेको छ । स्थानीय तह तथा अन्य निकायले बनाएको क्वारेन्टाइनको मापदण्ड पुगे नपुगेकोबारे सरकारले स्थलगत अनुगमन तथा

प्रधानमन्त्री ओलीद्धारा मुख्यमन्त्रीहरुसँग ‘भिडियो-कन्फ्रेन्स’, कोरोना रोकथामबारे कुराकानी

काठमाडौं, २९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग आज भिडियो कन्फ्रेन्स गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका कदमको कार्यान्वयनको बारेमा समिक्षा गर्न प्रधानमन्त्री

भाडामा बस्नेले विद्युत् महसुल छुट पाउँछन्: ऊर्जामन्त्री पुन

काठमाडौँ, २९ चैत : कोरोनाविरुद्धको लडाइँ जित्नका लागि सरकारले लकडाउन गरेको छ । सोही क्रममा नागरिकलाई राहत दिने लक्ष्यका साथ सरकारले १५० यूनिटसम्म विद्युत् खपत गर्ने ग्राहकलाई २५ प्रतिशतसम्म महसुल

लकडाउनमा प्रकाशमान सिंह भान्छामा, मःम बनाउन सघाउँदै

काठमाडौं, २९ चैत्र । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आगामी २०७७ साल बैशाख ३ गतेसम्म लकडाउन लगाएको छ । यो अवधिमा देशका सबै शीर्ष नेताहरु होम क्वारेन्टिनमा छन् ।

पूर्वमन्त्री बाँस्कोटाद्वारा पिपीइसहित स्वास्थ्य सामग्री वितरण

काभ्रेपलाञ्चोक, २९ चैत  : कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोकका स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण कार्यलाई निरन्तरता दिएका छन् । बाँस्कोटाले १३

राजन भट्टराईको मुटुमा समस्या, एन्जियोप्लास्टि गरियो

काठमाडौं, २९ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई अस्पताल भर्ना भएका छन् । मुटु दुखेपछि उनी अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्री ओलीका प्रमुख

संकटमा अमेरिका, युरोपमा भयावह, एसियामा १० हजारको मृत्यु

चैत २९, काठमाण्डौ । कोरोना भाइरसले शुक्रबार एकै दिन अमेरिकामा १ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन् । एकैदिन यति धेरै मृत्यु भएको पहिलोपटक हो । योसँगै अमेरिकामा

कोरोनाले मृत्यु हुनेको संख्या १ लाख नाघ्यो, संक्रमितको संख्या १६ लाख ५० हजार

चैत २८, काठमाण्डौ । कोभिड १९ अर्थात कोरोना भाइरसले मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । शुक्रबार राति १० : ३० बजेसम्म कोरोनाका कारण १ लाख २७३ जनाले ज्यान