Logo
मुख्य खबर

युवा-खेलाडीलाई राहत र उद्धारमा परिचालन गरिने छ : खेलकूदमन्त्री विश्वकर्मा

कास्की,२७ चैत : युवा तथा खेलकूदमन्त्री जगत्बहादुर विश्वकर्माले कोभिड–१९ को सङ्क्रमणविरुद्ध सामाजिक दूरी कायम राख्दै बाचौँ र बचाऔँ भन्ने अभियानमा सहभागी हुन युवा तथा खेलाडीलाई

विस्तृत पढ्नुहोस
भोलि र पर्सि काठमाडौं उपत्यका बाहिर जाने दिने निर्णय भएकै छैन, यो अफवाह हो : यातायातमन्त्री नेम्बाङ

काठमाडौं, २७ चैत्र । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङले सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका बाहिर जान चाहनेहरुको लागि खुल्ला गरेको भनेर आएको समाचार सत्य नभएको स्पष्ट पारेका

चीनमा रहेका नेपालीले १० हजार थान पिपीइ नेपाल पठाउने : मन्त्री ढकाल

काठमाडौँ २७ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले चीनमा रहेका गैह्रआवासीय नेपाली सङ्घ (एनआरएन) लगायत कतिपय सङ्घसङ्स्थाले १० हजार व्यक्तिगत सुरक्षा कवच (पिपीइ) सहित तीन टन स्वाथ्य सामग्री

अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई खटाइने : मन्त्री ढकाल

सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जनशक्तिको सुनिश्चिताका लागि आवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालन गर्ने भएको छ । विश्वव्यापी महामारी भएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा थप फैलन

भोलि र पर्सि काठमाडौं उपत्यका बाहिर जान पाईने

काठमाडौं, २७ चैत्र । सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका बाहिर जान दिने निर्णय गरेको छ । लकडाउनका कारण काठमाडौंमै अड्किएर बसेकाहरुलाई दुई दिनसम्म घर जान दिने निर्णय गरेको हो

सांसद चौधरीद्धारा महोत्तरीका १ सय ७० विपन्न परिवारलाई खाद्यान्न वितरण (फोटोफिचर)

तीन अस्पताललाई स्वास्थ्य सामग्री पनि हस्तान्तरण महोत्तरी, २७ चैत्र । राजपा नेपालकी महामन्त्री तथा प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले महोत्तरीका मटिहानी र जलेश्वर नगरपालिकाका विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहत

फाउन्डेशनका तर्फबाट अष्ट्रेलियामा रहेका नेपालीलाई सहयोग गर्न सुजाता कोइरालाको निर्देशन

काठमाडौं, २७ चैत : गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले अष्ट्रेलियामा रहेका नेपालीहरुको बस्तुस्थिति बुझी सहयोग गर्न त्यहाँस्थित फाउण्डेशनको शाखालाई निर्देशन दिएकी छिन् । अध्यक्ष कोइरालाले जिपी फाउण्डेशन अष्ट्रेलियाका अध्यक्ष

लकडाउनमा पनि सेवा प्रवाह गर्न क्लासिक टेकद्धारा ‘सपोर्ट टास्क फोर्स’ गठन

काठमाडौं, २७ चैत्र । कोरोना भाईररस (कोभिड-१९) को महामारीमा विश्व आक्रान्त बनेका बेला नेपालमा पनि यसको फैलावट रोक्न लकडाउन घोषणा गरिएको छ । महामारिको यस चुनौतिपूर्ण घडिमा हरेक नेपालीको अपरिहार्य

विपन्न परिवारलाई एकद्वार प्रणालीबाट राहत : मुख्यमन्त्री राई

विराटनगर, २७ चैत : प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले लकडाउनका कारण समस्यामा परेका विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई प्रदेश सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताएका छन् ।

कोरोनाको कहरः विश्वभर ८८ हजार भन्दा बढीको मृत्यु

काठमाडौं, चैत २७ । कोरोना महामारीका कारण हालसम्म विश्वभर ८८ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभर १५ लाखभन्दा बढी संक्रमित छन्। नेपालमा अहिलेसम्म ९

अग्रवाललाई जोगाउन मन्त्री दुगढको दौडधुप, ओली रुष्ट

चैत २६, काठमाण्डौ । मंगलबार शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल कालोबजारी गरेको अभियोगमा प्रहरीबाट पक्राउ परे । यो घटनाले साना व्यवसायीले किर्तिम अभाव गराएर वा माग बढेको मौका छोपेर कालोबजारी

प्रधानमन्त्री ओलीले गरे सेनाको भूमिकाको प्रशंसा

काठमाडौं, २६ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमणबाट बच्न हालका दिनमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गरेका छन्। भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५८औँ समूहको अधिकृत