Logo
मुख्य खबर

कोरोना भाइरस मानव जातिका मुख्य शत्रु : मुख्यमन्त्री पौडेल

हेटौँडा, २५ चैत : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस मानव जातिका लागि मुख्य शत्रु भएर आएको बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा

विस्तृत पढ्नुहोस
ठीक ढंगले काम गरेन भने सरकारबारे पार्टी स्वयमले पनि विचार गर्नुपर्ने अवस्था आउँछ : झलनाथ खनाल (भिडियोसहित)

काठमाडौं, २६ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफूहरुले पार्टीको सचिवालय बैठकमा देश र जनताको हितमा काम गर्न सरकारलाई निर्देशन दिएको

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन सुरु (लाईभ-भिडियो)

काठमाडौं, २६ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुरु भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा आजसम्म १९६५ को कोरोना भाइरसको

कोभिड-१९ द्धारा नेपालमा सृजित हुने प्रभावबारे त्रिविले अध्ययन तथा अनुशन्धान गर्ने

स्तानकोत्तर वा सोभन्दा माथिल्लो तहका पठनपाठनहरू तुरुन्तै अनलाईनबाट शुरु गर्ने  काठमाडौं, २६ चैत्र । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले कोभिड १९ बाट सृजित परिस्थितिबारे अपिल जारी गरेका छन् ।

चौधरी फाउण्डेशनद्धारा सरकारलाई एक हजार थान पीसीआर रिएजेन्ट प्रदान

काठमाडौं, २६ चैत्र । मुलुककै प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको चौधरी फाउण्डेशनले सरकारलाई १ हजार थान ’पीसीआर रिएजेन्ट’ (स्वास्थ्य परीक्षण सामग्री) हस्तान्तरण गरेको छ । फाउण्डेशनका अध्यक्ष विनोद चौधरीले जनाएअनुसार

भ्रष्टाचारको आरोप लगाउनेहरुलाई पनि कोरोना नलागोस भनेर बचाउने जिम्मा हाम्रो हो : मन्त्री त्रिपाठी (भिडियोसहित)

काठमाडौं, २६ चैत्र । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले सरकारले जनस्वास्थ्यलाई ध्यानमा राखेर नै लकडाउन लगाएको स्पष्ट पारेका छन् । उनले भने,”हामी लकडाउनलाई यसरी बुझौं, यो कुनै कर्फयु

प्रधानमन्त्रीको सम्बोधनप्रति बाबुरामको कडा टिप्पणी-“जनतालाई जीवन वा स्वतन्त्रतामध्ये एक रोज भन्नु आपत्तिजनक”

काठमाडौं, २५ चैत्र । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीको सम्बोधनबारे आफ्नो असन्तुष्टि व्यक्त गरेका छन् । उनले संकटको घडीमा देशको कार्यकारी प्रमुखले

प्रधानमन्त्रीको सम्बोधनप्रति पूर्वराजा शाह बेखुशी, आम नागरिकको दैनिक समस्याप्रति सम्बोधन नहुनु निराशाजनक

काठमाडौं, २५ चैत्र । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी ओलीको सम्बोधनप्रति टिप्पणी गरेका छन् । पूर्वराजा शाहले प्रधानमन्त्री ओलीको सम्बोधन लगत्तै ट्विटरमार्फत आफ्नो असन्तुष्टि पोखेका छन् । उनले लेखेका छन्,”कोरोना

नेकपा सचिवालय बैठकमा सरकारले चालेका कदमबारे ब्रिफिङ

काठमाडौँ, २५ चैत : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकका पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराएका

नेपाल र नेपालीलाई जोगाउन सरकारलाई हरसम्भव सघाउछौ : सभापति देउवा

काठमाडौँ, २५ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वर्तमान सङ्कटबाट नेपाल र नेपालीलाई जोगाउन नेपाल सरकारलाई हरसम्भव ढङ्गले सघाउने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीका

प्रधानमन्त्री ओलीको सम्बोधन स्वास्थ्य मन्त्रालयका प्रवक्ताको जस्तो : ईन्द्र बानियाँ

काठमाडौं, २५ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बाग्मती प्रदेशका संसदीय दलका नेता तथा पूर्वमन्त्री ईन्द्र बानियाँले प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा आज गरेको सम्बोधन स्वास्थ्य मन्त्रालयको प्रवक्ताले

नेकपा सचिवालय बैठक सुरु, यही हुन एजेण्डा

काठमाडौं, २५ चैत्र । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भर्खरै बैठक सुरु भएको एक नेताले जानकारी दिए । आजको