Logo
मुख्य खबर

मन्त्री बस्नेतद्वारा जलविद्युत् आयोजना निरीक्षण

रसुवा, ८ वैशाख । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लाको हाकु क्षेत्रमा निर्माण हुन लागेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभयो ।

विस्तृत पढ्नुहोस
सरकारले संवैधानिक कानूनी प्रावधान नाघ्यो: नेता सिटौला

बनियानी, ८ वैशाख । नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले संवैधानिक कानूनी प्रावधान उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । विर्तामोडमा आज झापाका सल्लाहकारको भेलालाई सम्बोधन गर्दै काङ्ग्रेस नेता सिटौलाले

अभियानको पूर्वसन्ध्यामा कांग्रेस नेताहरु जिल्ला दौडाहामा, आरोप–प्रत्यारोप मै सिमित

वैशाख ८, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले यही बैशाख ११ गतेबाट देशव्यापी रुपमा जनजागरण अभियान संचालन गर्दै छ । जसको लागि पार्टीले ७७ वटै जिल्लामा केन्द्रिय नेताहरुको नाम समेत

कर्मचारी अभावका कारण काममा समस्याः मुख्यमन्त्री पौडेल

हेटौँडा, ८ वैशाख । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावका कारण प्रदेश र स्थानीय सरकारले काम गर्न नसकेको बताउनुभएको छ । प्रशासकीय अदालत र उच्चस्तरीय प्रशासन सुधार

सहकारीको भूमिका महत्वपूर्णः प्रचण्ड

चितवन, ८ वैशाख । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादोन्मुख राज्यका निम्ति सहकारीको भूमिका बढाउनुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी

सरकारले सही दिशा समातेन : बोर्णबहादुर कार्की

बोर्णबहादुर कार्की : ओली सरकारको जनतामा ठूलो अपेक्षा थियो । यसले ठूलो जनसमर्थन पाएको हुनाले पनि यसलाई जनताले अर्थपूर्ण ढंगले हेरेका थिए । अहिलेसम्म थाती राखिएका राजनीतिक समस्याहरू, जनताका समस्याहरू समाधान

कामपाद्धारा ‘भ्यू टावर’ निर्माणमा एक वर्ष समय थप

काठमाडौँ, ८ वैशाख । काठमाडौँ  दृश्यावलोकन स्तम्भ निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ ।निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार सडक कालोपत्रको शिलान्यास

भोजपुर, ८ वैशाख । सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र गर्नका लागि शिलान्यास गरिएको छ । सडकको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार शिलान्यास गर्नुभएको हो । प्रदेश सरकारको

जनताको आर्थिकवृद्धिमा सरकार कटिवद्ध: मन्त्री महासेठ

लहान, ८ वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताउनुभएको छ । सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक

नेकपा जिल्ला तहको एकतामा सहमति, अन्तिम नामावली तयार हुँदै

वैशाख ८, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता विष्णु रिजालले सांगठनिक एकता प्रक्रिया टुङ्ग्याउन शीर्ष नेताहरु गृहकार्यमा जुटे पनि निष्कर्ष निकाल्न नसकेको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम

विष्णु पौडेललाई फसाउँने ललिता निवास

वैशाख ७, काठमाण्डौ । बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा सार्ने डिल्लीबजार मालपोत कार्यालयको कामलाई वैधता दिने गरी निर्णय गरेको खुलेपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसमेत विवादमा मुछिएका छन् । योभन्दा बढि

प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी

धनुषा, ७ वैशाख । प्रदेश नं २ अन्तर्गतको मन्त्रालय र स्थानीय तहमा रिक्त रहेको दरबन्दीमा प्रदेशस्तरीय कर्मचारी भर्ना गर्ने तयारी थालिएको छ । प्रदेश नं २ सरकार गठन भएदेखि नै