Logo
मुख्य खबर

कांग्रेसको जागरण अभियान : पर्ख र हेर

वैशाख ५, काठमाण्डौ । मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रदेखि गांउसम्म विभिन्न तिन चरणको जागरण अभियान सुरु गर्ने घोषणा ग¥यो । निर्वाचनपछि पार्टीभित्रै आन्तरिक

विस्तृत पढ्नुहोस
विद्यालयमा स्काउट अभियान सञ्चालन–मुख्यमन्त्री राई

विराटनगर, ४ वैशाख । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको सहकार्यमा १३७ स्थानीय तहका सामुदायिक विद्यालय र कलेज स्काउट अभियान शुरु गरेको बताउनुभयो । नेपाल स्काउट प्रदेश

जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्छः मन्त्री पण्डित

विराटनगर, ४ वैशाख । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले जनप्रतिनिधिले जनताको भावनाअनुसार कार्य गर्नुपर्ने बताउनुभएको छ । विराटनगर–६ बुद्धचौकस्थित मुस्लिम कम्युनिटी सेन्टरद्वारा निर्माण गर्न लागिएको मुसाफिर खाना ९सामायिक

कहाँ थन्किन्छन् हवाई दुर्घटनापछि आयोगले तयार पारेका प्रतिवेदन ?

वैशाख ३, काठमाण्डौ । पछिल्लो समय नेपालमा हवाइ दुर्घटना बढ्दै गएको छ । नेपालमा हवाई दुर्घटनापछि छानबिन समिति गठन गरिन्छ । समितीले प्रतिवेदन पनि तयार पार्छ तर कार्यन्वयनको नहुंदा पटक

विप्लव समूहलाई मूलधारमा ल्याउनुपर्छः सभापति देउवा

भीमदत्तनगर, ३ वैशाख । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेत्रविक्रम चन्द ९विप्लव० समूहलाई सरकारले वार्ताका माध्यमबाट राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउनुपर्ने बताउनुभएको छ । “विप्लव समूहलाई वार्ताद्वारा सहमतिमा ल्याएर मुलुकमा शान्ति

उपभोक्ताको स्वास्थ्यलाई खेलवाड गर्ने हत्यारासरह हुन्: मुख्यमन्त्री राउत

जनकपुरधाम, ३ वैशाख । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित उपभोक्ताको

विमान दुर्घटनामा ज्यान गुमाएका प्रहरीप्रति दुःख व्यक्त

काठमाडौँ, ३ वैशाख । नेपाल प्रहरीले लुक्ला दुर्घटनामा ज्यान गुमाएका राष्ट्रसेवक प्रहरी कर्मचारीप्रति दुःख व्यक्त गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले यही वैशाख १ गते सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको

नेपालमा कफी उत्पादनः किसानका लागि रोजगारी

काठमाडौँ, ३ वैशाख । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कृषि क्षेत्रमा विविधीकरण, यान्त्रिकीकरण तथा औद्योगीकरण तथा आधुनिकीकरण गर्नुपर्नेमा जोडदिनुभएको छ । नेपाल चिया तथा कफी विकास बोर्डले

पार्टीभित्र एकता जरुरीः सभापति देउवा

भीमदत्तनगर,२ वैशाख । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टिभित्र एकता हुन जरुरी रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस कञ्चनपुरको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उहाँले अबको समयमा पार्टी एक ढिक्का

निजी क्षेत्रसँगै काम गर्न चाहन्छौँ : अर्थमन्त्री खतिवडा

चितवन, २ वैशाख । अर्थमन्त्री डा युवराज खतिवडाले सरकार निजी क्षेत्रसँग काम गर्न तयार रहेको बताउनुभएको छ । नेपाल सरकार, नेपाल उद्योग परिसङ्घ र चितवन उद्योग सङ्घले आज यहाँ आयोजना गरेको

उपराष्ट्रपतिद्धारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण

रसुवा, २ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले आज यहाँ निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । रसुवागढी जलविद्युत् कम्पनीले निर्माण गरिरहेको सो आयोजनाको भौतिक प्रगति तथा आयोजनाको अवस्थाका

प्रधानमन्त्रीबाट मङ्गलबार सुरुङको ‘बे्रक थु्र’ हुने

सुर्खेत, २ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्यको मङ्गलबार ‘बे्रक थु्र’ गर्ने हुनुभएको छ । प्रधानमन्त्री ओलीले बटन थिचेर टिबिएमलाई