Logo
मुख्य खबर

विकास र समृद्धि सबैको साझा एजेण्डा बन्नुपर्ने: उपराष्ट्रपति

ललितपुर, २७ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धि सबैको साझा एजेण्डा बन्नुपर्ने बताउनुभएको छ । ललितपुर उद्योग वाणिज्य सङ्घले आज पुल्चोकमा आयोजना गरेको

विस्तृत पढ्नुहोस
विद्यालयको गुणस्तरमा आमूल सुधार जरुरीः उपराष्ट्रपति

काठमाडौँ, २६ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले शिक्षामा भइरहेको विभेद अन्त्य गरी सबै बालबालिकाका लागि समान शिक्षा लागू गर्न सामुदायिक विद्यालयको गुणस्तरमा आमूल सुधार गरिनुपर्नेमा जोड दिनुभएको छ । नेपालको

स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्छः अर्थमन्त्री डा खतिवडा

काठमाडौँ, २६ चैत । अर्थमन्त्री डा युवराज खतिवडाले निरपेक्ष गरीबीको रेखामुनि रहेका जनताको स्वास्थ्य बीमावापतको रकम सरकारले व्यहोर्ने तयारी गरिरहेको बताउनुभएको छ । सामुदयिकस्तरबाट सञ्चालित नेपाल आँखा अस्पतालको ४५आँै वार्षिकोत्सवमा

विप्लवका चार कर्यकर्ताद्वारा आत्मसमर्पण

बाँके, २६ चैत : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको गतिविधिमाथि प्रतिबन्ध लगाएपछि जिल्लामा हालसम्म चार कार्यकर्ताले आत्मसमर्पण गरेका छन् । ‘विप्लव’ समूहमा रहेर गतिविधि गर्दै आएका उनीहरुले जिल्ला प्रशासन कार्यालयमै

काङ्ग्रेसको भविष्य सङ्कटमा

गाईघाट, २६ चैत । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपाली काङ्ग्रेसभित्र अहिले चरम गुटबन्दी भइरहेका कारण पार्टीको भविष्य सङ्टकमा परेको बताउनुभएको छ । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटस्थित गिरिजाप्रसाद

गृहमन्त्रीलाई सर्वोच्चले दियो धक्का, सर्कुलर रोक्न अन्तरिम आदेश

चैत २५, काठमाण्डौ । वंशजको आधारमा नागरिकता दिन मुलुकभरका जिल्ला प्रशासन कार्यालयमा गृह मन्त्रालयले गरेको सर्कुलर रोक्न सर्वोच्च अदालतले सोमबार सरकारलाई अन्तरिम आदेश दिएको छ । वंशजको आधारमा नागरिकता प्रदान

बजेट वितरण प्राथमिकताका आधारमा

काठमाडौँ, २५ चैत । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराइले नेपालको बजेट वितरण प्रणाली भद्रगोलरुपमा हुने गरेको उल्लेख गर्नुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गत रहेको अर्थ समितिको आजको बैठकमा उहाँले नेपालको बजेट

काङ्ग्रेसमा विभाग गठनको सहमति जुटाउने प्रयास

काठमाडौँ, २५ चैत । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय विभाग गठनका लागि सहमति जुटाउन प्रयास गर्नुभएको छ । बूढानीलकण्ठस्थित सभापति देउवा निवासमा आज बिहान बसेको पदाधिकारी बैठकमा

संसद्ले लोकतान्त्रिक मूल्यमान्यताको प्रवद्र्धन गर्दै

काठमाडौँ, २५ चैत । सभामुख कृष्णबहादुर महराले नेपालको संसद्ले लोकतान्त्रिक मूल्यमान्यताको प्रवद्र्धन गर्दै आएको बताउनुभएको छ । कतारको दोहामा जारी अन्तर–व्यवस्थापिका सङ्घ आइपियूको १४० औँ सभाअन्तर्गतको ‘शान्ति, सुरक्षा र कानूनी

पुनःनिर्माणलाई प्रभावकारी बनाउन आग्रह

पर्वत, २५ चैत । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भूकम्पपछिको पुनःनिर्माणकार्यलार्ई प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति पर्वतको आइतबार सम्पन्न दोस्रो बैठकमा अध्यक्ष तिमिल्सिनाले पर्वत जिल्लामा

मोहन बैद्य पनि युद्धको पक्षमा, ओली र प्रचण्डलाई यस्तो चेतावनी (भिडियो)

चैत २४, काठमाण्डौ । नेकपा (क्रान्तिकारी)का महासचिव मोहन वैद्य ’किरण’ले आवश्यक परे फेरि हतियार उठाउने उद्घोष गरेका छन् । पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन

तारागाउँ काण्डको पर्दाफास : १५० रोपनी जग्गा हडप्ने प्रयास रोकिएला ?

चैत २४, काठमाण्डौ । संसदीय उपसमितिले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरिदिएको १५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिले