Logo
मुख्य खबर

काङ्ग्रेस एकतावद्ध भएर अघि बढे कसैले पछाडि पार्न सक्दैनः महामन्त्री कोइराला

भक्तपुर, २४ चैत । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताउनुभएको छ

विस्तृत पढ्नुहोस
विसं २०७५ कानून निर्माणमा सफल वर्षः मन्त्री ढकाल

भरतपुर, २४ चैत । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले कानून निर्माण र कार्यान्वयनका सन्दर्भमा विसं २०७५ युगीन वर्ष भएको बताउनुभएको छ । आज भरतपुरमा पत्रकारसँग कुरा गर्दै उहाँले

काङ्ग्रेसले राजनीति छोडेर समृद्धिको मुद्दामा अगाडी बढ्नुु पर्नेः नेता पौडेल

भरतपुर,२४ चैत । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेपाली काङ्ग्रेस राजनीतिक मुद्दा छाडेर समृद्धिको मुद्दा लिएर जनतामाझ जानुपर्ने धारण राख्नुभएको छ । चितवनको खैरहनी नगरपालिकाको वडा नं ४ र

कांग्रेसको किचलो : शुक्रबार सहमतिको प्रचार, शनिवार भाँडभैलो

चैत २३, काठमाण्डौ । नेपाली काङ्रेसको आज बस्ने भनिएको केन्द्रिय समितिको बैठक स्थगित भएको छ । केन्द्रिय कार्य सम्पादन समिती गठन गर्नका लागि तयारी नपुगेको भन्दै बैठक स्थगित भएको भनिएपनि

तीव्र रूपमा विकासको काम भइरहेको छः पूर्वसभामुख नेम्वाङ

इलाम, २३ चैत । नेपाल कम्युनिष्ट पार्टीका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मुलुकमा तीव्र रूपमा विकासको काम भइरहेको बताउनुभएको छ । इलाम देउमाई नगरपालिकाको ‘पर्यटन र साहित्य महोत्सव’को आज उद्घाटन

वंशजका आधारमा नागरिकता दिने सरकारको निर्णयको स्वागत

काठमाडौँ, २३ चैत : जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकको सन्तानलाई वंशजका आधारमा नागरिकता दिने सरकारको निर्णय सकारात्मक रहेको भन्दै तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स)ले त्यसको स्वागत गरेको छ

चट्याङले लागेर एकको मृत्यु दुई घाइते

भद्रपुर, २३ चैत : आज बिहान पानीसँगै परेको चट्याङ लागेर झापामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका ४० वर्षीय

देउवा निवासमा पदाधिकारीको बैठक, फुक्ला त गाँठो ?

काठमाडौं, २२ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारीको बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिकण्ठमा बसेको छ । पछिल्लो समय जिल्ला सभापतिहरुको भेला बसेर सभापति देउवाविरुद्ध मोर्चाबन्दी गरिरहेको र

प्रधानमन्त्रीद्वारा ‘मरिचिका’विमोचन

काठमाडौँ, २२ चैत । प्रधानमन्त्री केपीशर्मा ओलीले साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक मरिचिकाको आज विमोचन गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित एक कार्यक्रममा उहाँले उक्त कृति विमोचन गर्नुभएको

सरकारले जनअपेक्षाअनुसार काम गर्नुपर्छः नेता नेपाल

भरतपुर,२१ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माधवकुमार नेपालले सरकारले इमान्दारिताका साथ जनताको पक्षमा काम गर्नुपर्ने बताउनुभएको छ । चितवनको भण्डारामा आयोजित स्व नेता जागृतप्रसाद भेटवालको प्रथम स्मृति सभालाई

ट्राफिक सुधार कार्ययोजनाको शुभारम्भ

काठमाडौँ, २१ चैत । काठमाडौँ उपत्यकाभित्रको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना–२०७५’ को शुभारम्भ गरिएको छ । उपत्यकाभित्र बढ्दोे सवारी जामलाई कम गर्न तथा उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त

प्रदेश समृद्ध नबनेसम्म आनन्दको अनुभूति हुन्न

कास्की, २१ चैत । गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले प्रदेशको विकास र समृद्धि नभएसम्म आफूलाई आनन्दको अनुभूति नहुने बताउनुभएको छ । जीवनयोग प्रयोगशाला पोखराको आयोजनामा आज भएको विशेष सत्सङ्ग कार्यक्रममा