काठमाडौं, १४ चैत्र । सरकारले घोषणा गरेको लकडाउनको आज चौथो दिन हो । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनलाई व्यवस्थित गर्न आजदेखि थप
काठमाडौं, १४ चैत्र । कोभिड १९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ पश्चात् पोखरामा पर्यटकहरु अलपत्र परेपछि यती एअरलाइन्सले उनीहरुको उद्दार गरी आज काठमाडौं ल्याउँदै छ
काठमाडौँ, १४ चैत्र। महानगरीय ट्राफिक प्रहरी महाशाखाले फिल्डमा कार्यरत कर्मचारीहरुलाई माक्स र सेनिटाईजर वितरण गरेको छ । महाशाखाले प्राविधिकहरूको सहयोगमा आफैं सेनिटाइजर उत्पादन गरी ट्राफिक प्रहरीहरूलाई वितरण गरेको हो ।
काठमाडौं, १४ चैत्र । नेपालमा कोरोना भाइरसबाट संक्रमित भएकाको संख्या चार पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पत्रकार ईश्वर कार्कीलाई दिएको जानकारीअनुसार चौथो व्यक्तिमा पनि कोरोना भाइरस
काठमाडौं, १४ चैत्र । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले देशभरका पुनःस्थापना केन्द्र, वृद्धा आश्रममा रहेका ज्येष्ठ नागरिकलाई राहत स्वरुप तीन महिनाका लागि मासिक रु १० हजार प्रदान गर्ने तयारी
आज श्री शाके १९४१ बि।स।२०७६ साल चैत्र १४ गते शुक्रबार इश्वी सन २०२० मार्च २७ तारीख चैत्र शुक्लपक्ष तृतीया तिथी अश्विनी नक्षत्र पश्चात भरणी नक्षत्र र बैधृती योग तैतिल करण
काठमाडौं, १४ चैत्र । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले कोरोनाका कारण लकडाउनको मारमा परेका आम उपभोक्तालाई चैत्र महिनाको लागि २० प्रतिशत विद्युत महशुल छुट दिने निर्णय गरेका छन् ।
काठमाडौं, १४ चैत्र । अहिले देश लकडाउनमा छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सरकारले १८ चैत्रसम्मका लागि लकडाउन गरेको छ र यो लम्बिने संकेत देखिइसकेको छ । तर, जनतालाई
काठमाडौं, १४ चैत्र । दुर्गा प्रसाईले झापामा रहेको आफ्नो बिएण्डसी अस्पताल वीएण्डसी अस्पताल विश्वव्यापी रुपमा कोरोना (कोभिड–१९) भाइरसको महामारी फैलिरहेका वेला उपचारका लागि सरकारलाई अस्पताल सुम्पने उनले घोषणा गरेका छन्
काठमाडौं, १४ चैत्र । सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरस (कोभिड–१९)
काठमाडौं, १४ चैत्र । काठमाडौँ महानगरपालिकाले गत फागुन १८ पछि विदेशबाट फर्केका नागरिकको तथ्याङ्क लिने भएको छ । विश्वभरि फैलिएको कोभिड–१९को सङ्क्रमण थप फैलन नदिन कामपाले तथ्याङ्क लिन लागेको हो
काठमाडौं, १३ चैत्र । नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपले आफ्नो फाउन्डेसनमार्फत कोरोनाभाइरस (कोभिड(१९)को रोकथाम र उपचारका लागि आवश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) र मास्क वितरण कार्यलाई तिव्रता दिएको छ