काठमाडौं, १३ चैत्र । राष्ट्रिय मानव अधिकार आयोगले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि लकडाउनका समयमा नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन
काठमाडौं, १३ चैत्र । सरकारले नागरिकलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएको आज बिहीबार तेस्रो दिन हो । आजको दिनपनि काठमाडौं उपत्यका सुनसान रह्यो । जनताले सरकारको आदेशको पूर्ण पालना गरेको भन्दै
काठमाडौं, १३ चैत्र । कोभिड-१९ को संक्रमणबाट बच्न नेपाल सरकारले उच्च सर्तकता अपनाउँदै ‘नेपाल लकडाउन’ गरेपछि २ दिनदेखि लुक्लामा १४ जना फ्रान्सेली पर्यटक अलपत्र परेपछि यती एअरलाइन्सको भगिनी संस्था तारा
चैत १३, काठमाण्डौ । कोरोना भाइरस (कोभिड(१९) का कारण बेलायतमा अर्का एकजना नेपालीको मृत्यु भएको छ । साउथ इस्ट लण्डनमा बस्दै आएका ४० वर्षीय प्रशान्त अर्यालको गत सोमबार निधन भएको
काठमाडौं, १३ चैत्र । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले कोभिड–१९ नियन्त्रका लागि अहिले भएका स्वास्थ्य संस्थाको विस्तार, स्वास्थ्यकर्मीलाई महामारीविरुद्ध तालीमको व्यवस्था, आवश्यक नयाँ ठाउँमा स्वास्थ्य सेवा केन्द्रको स्थापना गर्न सरकारलाई
एजेन्सी, १३ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ५ लाख नजिक पुगेको छ । मृतकको संख्या २१ हजार कटेको छ । पछिल्लो तथ्यांक अनुसार कुल ४ लाख ७१ हजार
काठमाडौं, १२ चैत्र । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीन तर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य शुरु
काठमाडौं, १२ चैत्र । उपप्रधान तथा रक्षामन्त्री एवम् कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलले आफूहरुले कोरोना रोकथाम तथा नियन्त्रणको लागि नै लकडाउन गरेको स्पष्ट पारेका छन्
काठमाडौं, १२ चैत्र । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएका तेस्रो व्यक्ति कतारबाट चैत ६ गते नेपाल आएको जानकारी दिएका छन् । आज (बुधबार) प्रेस ब्रिफ
काठमाडौं, १२ चैत्र । सरकारले लकडाउनको अवधि बढाउने तयारी थालेको छ । एक मन्त्रीले दिएको जानकारीअनुसार अहिले घोषणा गरिएको एक साताको लकडाउन अवधि अझै दुई साता थप्ने सरकारको योजना छ
काठमाडौं, १२ चैत्र । सँसारभर कोरोना भाइरसको संक्रमण बढेपछि वैदेशिक सहयोग राकिनसक्ने भएको छ । मुख्य दातृराष्ट्रहरु आफै संकटमा परेपछि सहयोग रोकिने सम्भावना बढेको छ । अमेरिकाले अफगानिस्तानलाई दिदै आएको
काठमाडौं, १२ चैत्र । सरकारले लगाएको लकडाउनको आज दोस्रो दिन हो । हिजो जनताले सरकारको आदेशको पूर्ण पालना गरेको भन्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले धन्यवादसमेत दिएका थिए । तर,