Logo
मुख्य खबर

शहीदको योगदानको सम्मान गरौँ : मुख्यमन्त्री पौडेल

हेटौँडा, १६ माघ । मुख्यमन्त्री डोरमणि पौडेलले शहीदको सपनाअनुसार प्राप्त उपलब्धिकै कारण नेपालमा राजनीतिक सफलता प्राप्त गरेको बताउनुभएको छ । प्रदेश सरकारको आयोजनामा आज प्रदेश

विस्तृत पढ्नुहोस
गैरकानूनीरूपमा सम्पत्ति जोडेको अभियोगमा मुद्दा

काठमाडौँ, १५ माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको

सामाजिक अपराध बढ्दैः प्रवक्ता सुवेदी

काठमाडौँ,१५ माघ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पछिल्लो समय देशमा सङ्गठित अपराध घट्दै गएको तर सामाजिक अपराध बढ्दै गएको बताउनुभएको छ । विगतमा प्रहरीलाई साङ्गठनिक अपराध

आधुनिक सञ्चारको पहुँच दूरदराजसम्मः सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ,१५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आधुनिक सञ्चार तथा प्रविधिको पहुँच दूरदराजससम्मका जनताको पहुँचमा पु¥याइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल क्यानले आयोजना गरेको सूचना प्रविधिसम्बन्धी मेला

दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा

काठमाडौं, १५ माघ । सरकारले दुई हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत

तीन स्थानीय तहबीच सहकार्य

बनियानी, १५ माघ। झापाका तीन स्थानीय तहले विकास र समृद्धिका लागि सहकार्य गर्ने भएका छन् । कचनकवल, हल्दिबारी र बाह्रदशी गाउँपालिकाले विकास र समृद्धिका लागि सहकार्य गर्न ‘वी थ्री’ अवधारणा

शहीदको सपना पूरा गर्न सोच परिवर्तनको आवश्यक

काठमाडौँ, १५ माघ : शहीदको सपना पूरा गराउन विद्यमान सोच परिवर्तन गरी अघि बढ्नुपर्ने बताइएको छ ।  काठमाडौँ महानगरपालिकाले आयोजना गरेको शहीद दशरथ चन्द र गङ्गालाल श्रेष्ठले अमरत्व प्राप्त गर्नुभएको

‘मुख्यमन्त्री स्वच्छता अभियान शुरु’

वीरगञ्ज, १५ माघ । प्रदेश नं २ सरकारले ल्याएको ‘मुख्यमन्त्री स्वच्छता अभियान’ आर्थिक नगरी वीरगञ्जबाट शुरु भएको छ । ‘स्वच्छ मधेश, समृद्ध प्रदेश नारा’सहित शुरु भएको सो अभियानको थालनी प्रदेश

‘विकासका लागि चीन सरकारको सहयोग आवश्यक’

काठमाडौं, १४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र गतिको विकासका लागि छिमेकी मुलुकको सहयोग आवश्यक रहेको बताएका छन् । चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको काठमाडौंको कलंकी–कोटेश्वर

कर्मचारी अध्यादेशलाई विधेयक बनाउने तयारी

काठमाडौँ, १४ माघ। सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न ल्याइएको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ लाई विधेयकका रुपमा लैजान तयारी गरिएको छ । अध्यादेश जारी भएको ६० दिनभित्र अध्यादेशलाई विधेयक

कोटेश्वर–कलङ्की सडक हस्तान्तरण

काठमाडौँ, १४ माघ । चीन सरकारले गत महीना निर्माण सम्पन्न गरेकोे कोटेश्वर–कलङ्की सडक नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा आज आयोजित ‘चिनियाँ सहयोगमा निर्माण

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौँ, १४ माघ। राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । आजको दोेस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि