Logo
मुख्य खबर

जीवनस्तर सुधारमा प्राथमिकता : मुख्यमन्त्री गुरुङ

म्याग्दी, १३ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृिद्ध गरी जनताको जीवनस्तर सुधारमा प्राथमिकता दिइएको बताउनुभएको छ । स्थानीय मुनामा

विस्तृत पढ्नुहोस
शहीद धर्मभक्त माथेमाको सम्झना

काठमाडौँ, १३ माघ। शहीद धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको स्थान सिफलमा उहाँको सालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिएको छ । काठमाडौँ महानगरपलिकाले आयोजना गरेको शहीद सप्ताह कार्यक्रमको आज दोस्रो दिन माधेमाको

अन्तर्राष्ट्रिय विमानस्थलको उडान सामान्य अवस्थामा

काठमाडौँ, १३ माघ । मौसममा आएको खराबीका कारण बिहान अवरुद्ध बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले सामान्य अवस्थामा उडान अवतरण भइरहेको छ । काठमाडौँ उपत्यकामा बाक्लो हुस्सुले दृश्यता (भिजिबिलिटी) अत्यन्त कम

सरकारको कामको प्रचार हुन सकेन: नेपाल

काठमाडौँ,१३ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताउनुभएको छ । तनहुँको आँबुखैरेनीमा आज आयोजित

भारतको ७० औँ गणतन्त्र दिवस : राष्ट्रपति–प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौँ, १२ माघ  : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई आज एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर

‘बहुमतको दम्भ देखाएर विधेयक पारित गर्नु संसदीय अभ्यास विपरीत’

काठमाडौं, १२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति प्रश्न उठेको बताएका छन्। किङ्ग कम स्पोर्टस क्लबले शनिबार काठमाडौंमा सुरू गरेको ब्याटमिन्टन प्रतियोगिताको

चिकित्सा शिक्षा विधेयकको विरोधमा माइतीघरमा प्रदर्शन

काठमाडौं, १२ माघ । संसदबाट पारित भएको चिकित्सा शिक्षा विधेयकको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। सोलिडारिटी फर डाक्टर गोविन्द केसीको अगुवाइमा भएको प्रदर्शनमा बहुमत दिने जनता, फाइदा लुट्ने नेता

स्वीट्जरल्याण्ड भ्रमण सफल रह्यो : प्रधानमन्त्री ओली

काठमाडौँ, १२ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो

सरकारविरुद्ध देशभरि आन्दोलन चर्काउने कांग्रेस संसदीय दलको निर्णय

काठमाडौं, ११ माघ । सरकारले संसदमा सत्तापक्षले जवर्जस्ती गरेको विरोधमा सदन र सडकमा आन्दोलन चर्काउने निर्णय गरेको छ । शुक्रबार बसेको काँग्रेस संसदीय दलको बैठकले सदनमा सत्ता पक्षको रबैयाको भत्र्सना

संसदबाट जबरजस्ती विधेयक पारित गरिएको भन्दै विवेकशील साझा पार्टीको घोर भत्सर्ना

काठमाडौं, ११ माघ । विवेकशील साझा पार्टीले डा. गोविन्द केसीसँग सरकारले गरेको संझौता विपरितका कयौं प्रावधान समाविष्ट चिकित्सा शिक्षा विधेयक आज संसदबाट जबरजस्ती पारित गरिएको भन्दै घोर भत्सर्ना गरेको छ ।

गगन थापालाई योगेशको हुँकार : गोविन्द केसीलाई बोकेर नहिँड्नुहोस्

काठमाडौं, ११ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य एवम् सांसद योगेश भट्टराईले कांग्रेस नेता गगन थापालाई अब गोविन्द केसीलाई बोकेर नहिँड्न चेतावनी दिएका छन् । उनले चिकित्सा

शिक्षा आयोग प्रतिवेदनः सामुदायिक उत्साहित, निजी असन्तुष्ट

काठमाडौँ, ११ माघ ।उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनबाट सामुदायिक विद्यालय क्षेत्र उत्साहित र निजी विद्यालय क्षेत्र आलोचक देखिएका छन् । सामुदायिक विद्यालयलाई गुणस्तरीय र निजी विद्यालयलाई सेवामुखी बनाउन सिफारिशसहित शिक्षा,