Logo
मुख्य खबर

नागरिकता विधेयक हिउँदे अधिवेशनमाः उपसभामुख

काठमाडौँ,१६ मंसिर । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले नेपाली नागरिकताका विषयमा संसद्को विषयगत समितिमा संशोधनका निम्ति छलफल भइरहेको जानकारी गराईन। अबको हिउँदे अधिवेशनमा सो विषय संसद्मा

विस्तृत पढ्नुहोस
राष्ट्रपति भण्डारी पोल्याण्डमा

काठमाडौँ,१६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा पुगेकि छन । उनलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय

पर्यटन र ऊर्जा गण्डकी प्रदेशको समृद्धिः मुख्यमन्त्री गुरुङ

काठमाडौँ,१६ मंसिर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र ऊर्जा क्षेत्र प्रमुख आधार भएको बताएका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपाको अगुवा कार्यकर्ता भेला तथा

नेविसङ्घले जिल्ला अधिवेशन गर्न प्रतिनिधि खटायो

काठमाडौँ, १५ मङ्सिर (रासस) ः नेपाल विद्यार्थी सङ्घले देशभर जिल्ला अधिवेशन सम्पन्न गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ । नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म हुने १२औँ महाधिवेशन सम्पन्न गर्नका लागि

हामीले नगरेको कसूरको सजाय भोग्नु नपरोस् : राष्ट्रपति भण्डारी

काठमाडाँै, १५ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल ज्यादै न्यून कार्बन उत्सर्जन गर्ने देश भए पनि जलवायु परिवर्तनको दुष्प्रभावमा पर्ने प्रमुख बन्न पुगेको जनाउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन

द्वन्द्व निवारणलाई उच्च प्राथमिकता दिनुपर्छः गिलानी

काठमाडौँ, १५ मङ्सिर / पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीले एशिया प्रशान्त क्षेत्रका अरबौँ जनताको शान्ति र विकासका लागि आतङ्कवाद प्रमुख चुनौती बनेको बताउनुभएको छ । एशिया प्रशान्त शिखर सम्मेलनलाई आज

‘कम्युनिकेशन अवार्ड–२०१८’ डा वाग्लेलाई

काठमाडौँ, १५ मङ्सिर । यस वर्षको ‘कम्युनिकेशन अवार्ड–२०१८’ राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेलाई प्रदान गरिएको छ । नेपाल टोस्टमास्टर्सले आज यहाँ आयोजना गरेको आफ्नो पहिलो डिभिजन सम्मेलनका अवसरमा

कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति पुनलाई  

काठमाडौं, १५ मंसिर । राष्ट्रपति भण्डारी आज औपचारिक भ्रमणको सिलसिलामा पोल्याण्डतर्फ प्रस्थान गरेकाले उनको अनुपस्थितिमा संविधानबमोजिमका कार्यको जिम्मेवारी उपराष्ट्रपति नन्दबहादुर पुनलाई दिइएको छ । राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको

राष्ट्रपति भण्डारीसंग कम्बोडियाका प्रधानमन्त्रीको औपचारीक भेटवार्ता

काठमाडौँ,१४ मंसिर ।नेपालको औपचारिक भ्रमणमा रहेका कम्बोडियाका प्रधानमन्त्री हुन सेनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको सो भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको

म्यान्मारसंग व्यापार र लगानी सम्झौतामा हस्ताक्षर

काठमाडौँ,१४ मंसिर । नेपाल र मित्र राष्ट्र म्यान्माबीच पहिलो पटक आज व्यापार र लगानीसम्बन्धी सम्झौता भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु कीबीच भएको

‘काङ्ग्रेस मुलुकको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी’

काठमाडौँ, १४ मङ्सिर / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस नेपालको एकमात्र प्रजातान्त्रिक समाजवादी पार्टी भएको बताउनुभएको छ । इन्टरनेशनल युनियन अफ सोसलिष्ट युथ, नेपाल विद्यार्थी सङ्घ र नेपाल तरुण

कम्बोडियाका प्रधानमन्त्री पाटन दरबारको अवलोकनमा

काठमाडौँ,१४ मंसिर । कम्बोडियाका प्रधानमन्त्री हुन सेनले पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन ।एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिन आएका उनीसँगै झण्डै ६० जनाको कम्बोडियाली प्रतिनिधिमण्डलले पाटन दरबार क्षेत्रको भ्रमण