Logo
मुख्य खबर

यस्तो छ मुख्यमन्त्री राईको दशैँ शुभकामना

विराटनगर, २ कात्तिक / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपालीको महान् चाड बडादशैँको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा

विस्तृत पढ्नुहोस
‘स्वार्थभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक’

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले दशैंको शुभकामना व्यक्त गरेका छन्। उनले एक वक्तत्व जारी गर्दै मुलुकको समग्र आर्थिक विकासका लागि आ—आफ्नो स्वार्थभन्दा माथि उठेर एकतावद्ध भई अगाडि

अत्याधिक मदिरा सेवनबाट एक जनाको मुत्यु

गोरखा, १ कात्तिक / अत्याधिक मदिरा सवेनका कारण एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा गोरखा पालुङटार नगरपालिका–१ सातदोवाटोका ५८ बर्षीय जुठे नेपाली रहेको छ । सातदोवाटो बजार नजिकै उनी

मल्लकालिन परम्परालाई निरन्तरता दिँदै मनाइयो कालरात्रि

वासुदेव पौडेल / पोखरा, १ कात्तिक / संरक्षणको अभावमा प्राचीन संस्कृति लोप हुँदै गइरहेको अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिरमा कालरात्रि मनाइएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल (दुर्गा) पक्षको अष्टमी

राजदेवीमा १५ हजार बोका बलि

जनकपुरधाम, १ कात्तिक. शक्तिपीठ राजदेवी मन्दिरमा यस पटक १४ हजार ९९७ बोकाको बलि चढाइएको छ । यस पटक गत वर्षभन्दा दुई हजार ५५० बढी बोकाको बलि बढी चढेको छ ।

वडादसैंको आठौं दिन आज महाअष्टमी र कालरात्रि मनाइँदै

काठमाडौं, ३१ असोज । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व बुधबार (आज) महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइँदैछ। महाअष्टमीका दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष

राजधानीबाट २२ लाख यात्रु बाहिरिए

काठमाडौँ, ३१ असोज / काठमाडौँ उपयकाबाट दशैँ मनाउन २१ लाख भन्दा बढी यात्रु बाहिरिएका छन् । महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् ।

महायज्ञमा रु ६४ लाख सङ्कलन

दमौली, ३१ असोज / मन्दिरको वृहत्तर विकासका लागि रकम सङ्कलन गर्ने उद्धेश्यसहित आयोजना गरिएको धार्मिक महोत्सवमा लक्ष्यभन्दा दोब्बर दान सङ्कलन भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित तीनखोले देवी मन्दिर

पाठ्यक्रममै योग शिक्षा राखिने : मन्त्री पोखरेल

बर्दिवास, ३१ असोज / महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले बडादशैँको अवसर पारेर सातदिने योग शिविर आयोजना गरेको छ । बडादशैँको पूmलपातीको दिन पारेर मङ्गलबार नगरपालिकाले बर्दिवासमा आयोजना गरेको सातदिने योग शिविरको

नेपाल–भारत सीमा सुरक्षा बैठक

विराटनगर, ३० असोज / शान्तिसुरक्षा, आपराधिक गतिविधि नियन्त्रण र यातायात क्षेत्रमा देखिएको समस्या न्यूनीकरणका लागि नेपाल– भारत सीमावर्ती सुरक्षा बैठक भारतको अररियामा सम्पन्न भएको छ । बैठकमा सीमावर्ती भारतीय बजार

विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइयो

पोखरा, ३० असोज / पोखराको विन्ध्यवासिनी मन्दिरमा आज फूलपाती भित्र्याइएको छ । प्रत्येक वर्ष आश्विन शुक्लपक्ष९दुर्गापक्ष० सप्तमी तिथिका दिन नवदुर्गाको प्रसादका रुपमा विभिन्न थरिका फूल डोलीमा राखी बढाइका साथ फूलपाती

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भीर घाइते

गाईघाट, उदयपुर, ३० असोज / उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ कौवाईमा आज बिहान ७ः३० बजे मोटरसाइ दुर्घटना हुँदा मोटरसाइकल चालकको घट्ना स्थलमा नै मृत्यु भएको छ भने पछाडि बस्ने गम्भीर घाइते