काठमाडौं, २२ पुष । सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटि हस्पिटल बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पत्रमा सानिमा बैंक
काठमाडौं, २२ पुष । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रपार्क–७ काठमाडौँ निवासी कानूनविद् वरिष्ठ अधिवक्ता (प्रमाणपत्र तह नं ३४) लक्ष्मीबहादुुर निराला खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले संविधानको
काठमाडौं, २२ पौष । चिकित्सा शिक्षा संघर्ष समितिले मेडिकल कलेजमा आर्थिक नाकाबन्दी लगाउने चेतावनी दिएका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी समितिका संयोजक प्रकाश चन्दले कठोर
काठमाडौं, २२ पुष । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अमेरिकी सहयोग (एमसीसी) को सहयोग लिन सकिने धारणा राखे । उनले राष्ट्रिय हित अनुकूल हुनेगरी जुनसुकै देशको सहयोग लिन सकिने बताए
अत्तरिया, २२ पुस : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले ‘एक गाउँ एक उद्योग’को नीति कार्यान्वयनमा ल्याइने जानकारी दिएका छन् । कैलालीको चुरे गाउँपालिकाद्वारा सोमबार आयोजित वृद्धवृद्धालाई कम्बल वितरण कार्यक्रमलाई
विराटनगर, २२ पुस : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहका सरकारले संविधानको मर्म र भावना अनुसार आ आफ्नो अधिकारलाई प्रयोग गर्नुपर्ने बताएका छन् । नेपाल नगरपालिका सङ्घद्वारा
काठमाडौं, २२ पौष । राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले सर्वसम्मतबाट राष्ट्रिय सभा उम्मेदवार चयन गरिएको बताएका छन् । उम्मेदवार चयनमा सबैको सहमति भएको र पार्टीमा योगदान गरेका
–भीष्मराज ओझा : नेपाली कांँग्रेसमा १४औँ महाधिवेशनको समय नजिकिँदै गर्दा पार्टीमा गुटगत धु्रवीकरण पनि बढ्दै गएको छ । पार्टीमा मुख्यगरी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सतहमै
पुष २१, काठमाण्डौ । छाउपडी प्रथा, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा व्याप्त समाजको कुसस्सकार । यसको अन्त्य अझै हुन सकेको छैन । छाउपडि यस्तो कुसंस्कार हो जहाँ आफ्नै छोरी, बुहारी
काठमाडौं, २१ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन बहादुर विश्वकर्माले रामचन्द्र पौडेल समूहले बोलाएको आफू पक्षधर जिल्ला सभापतिहरुको भेलालाई अवैधानिकको संज्ञा दिएका छन् ।
सभामुख र उपसभामुखमा दाबी गर्ने हाम्रो सामथ्र्य छैन ‘प्रदेश नम्बर २ को सरकार परिवर्तन हुँदैन, यो हल्ला अनुमान हो ‘ काठमाडौं, २१ पुष। राजपा नेपालका नेता तथा संसदीय सुनुवाई समितिका
काठमाडौं, २१ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले यही पुष २७ गतेभन्दा अघि नै सभामुखको नाम