Logo
मुख्य खबर

प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिति उल्लेख्य सुधार

काठमाडौं, १४ कात्तिक । छातीमा संक्रमण भएपछि सोमबार विहान अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ। त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोयोरासिक

विस्तृत पढ्नुहोस
सिंहदरबारभित्र आजदेखि सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ, १४ कात्तिक । सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि अस्थायी, करार र ज्यालादारी कर्मचारी धर्नामा बस्न थालेपछि सुरक्षा व्यवस्था कडा गरिएको छ। मन्त्रालय परिसर अगाडि आज नेपाल

सिँचाइ समस्या समाधान गर्छुः यादव

लहान, १४ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आफ्नो संसदीय कोषको लगानीमा सिरहाको मिर्चैैया नगरपालिकामा डिपबोरिङ निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मिर्चैया नगरपालिका–८

चुरे विनाश राष्ट्रिय समस्याः पूर्व राष्ट्रपति डा यादव

काठमाडौँ,१३ कात्तिक । पूर्व राष्ट्रपति डा रामवरण यादवले चुरे विनाश राष्ट्रिय समस्या भएको हुँदा स्थानीय, प्रदेश र सङ्घीय तीनै सरकारले गम्भीरतापूर्वक लिनुपर्ने धारणा व्यक्त गरेका छन । आज जनकपुरस्थित सिद्धार्थ

निगमका वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन

काठमाडौँ, १३ कात्तिक । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमानले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । निगमको पहिलो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ र दोस्रो

नेपाल–चीन सांस्कृतिक सम्मेलन शुरु

काठमाडौँ, १३ कात्तिक / नेपाल–चीन सांस्कृतिक सहयोगअन्तर्गत अनुवाद र प्रकाशनसम्बन्धी दुईदिने सम्मेलन यहाँ शुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगले संयुक्त रुपमा आयोजना गरेको

अन्जली दिदीले काष्ठमण्डप बाहिरै भाइटीका लगाउने

काठमाडौँ, १३ कात्तिक / तीन वर्षसम्म पनि काष्ठमण्डप पुनःनिर्माण नभएकाले आउँदो तिहारमा पनि अन्जली मास्केले मन्दिर बाहिरै भाइटीका लगाउने तयारी गर्नुभएको छ । दिदीबहिनी नभएका दाजुभाइलाई बीस वर्षदेखि निरन्तर टीका

आज राष्ट्रपति भण्डारी र अमिर शेख बीच भेट हुने

काठमाडौँ,१३, कार्तिक । कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच भेटवार्ता हुँदैछ । स्थानीय समयअनुसार मध्यान्ह

पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन

काठमाडौँ, १२ कात्तिक / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको

राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति पुनलाई

काठमाडौँ, १२ कात्तिक / राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खलिफा अल थानीको निमन्त्रणामा आज कतारको औपचारिक भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकाले राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपति नन्दबहादुर पुनबाट

प्रधानमन्त्रीलाई केही दिन अस्पतालमै राखिने

काठमाडौँ, १२ कात्तिक । छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने उपचारमा संलग्न चिकित्सकले बताएका छन्

मुख्यमन्त्री शेरधन राई उपचारका लागि बैंकक जाने

काठमाडौं, १२ कात्तिक । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपचारका लागि बैंकक जाने भएका छन्। गर्धनको रोग पत्ता नलागेपछि उनी जाँच तथा उपचारका लागि थाइल्याण्डको राजधानी बैंकक जान लागेका