Logo
मुख्य खबर

दाङको विकासका लागि क्षेत्रीय स्वार्थ त्याग्नुपर्नेः मुख्यमन्त्री पोखरेल

काठमाडौँ,६ कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जिल्लाको विकास र समृद्धिका लागि सबैको साझा एजेण्डा हुनुपर्ने बताएका छन ।तुलसीपुर उपमहानगरपालिकाले सोमबार आयोजना

विस्तृत पढ्नुहोस
उद्योगमन्त्री यादव जेनेभामा

काठमाडौँ, ५ कात्तिक । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव विश्व लगानी मञ्चमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार जेनेभा पुगेका छन । व्यापार तथा विकासका लागि संयुक्त राष्ट्रसङ्घीय

जनस्वास्थ्य कर्णाली प्रदेश सरकारको प्राथमिकतामा

काठमाडौँ, ५ कात्तिक । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जनस्वास्थ्य प्रदेश सरकारको प्राथमिकतामा रहेको बताएका छन। सल्यान र रुकुम पश्चिम हेर्ने गरी जिल्ला स्वास्थ्य कार्यालय सल्यानको

बालुवाटारमा आजपनि टिका लगाउनेको भीड

काठमाडौं, ५ कात्तिक । बिजया दशमी अर्थात् टीका पछिको तेश्रो दिन सोमबार पनि प्रधानमन्त्री निवास बालुवाटारमा टीका लगाउन सर्वसाधरण तथा कार्यकर्ता उल्लेख्य संख्यामा पुगेका छन्। सरकारले एकादशी सम्म मात्रै दशै

दशैंमा सवारी दुर्घटनामा १० को मृत्यु

चितवन, ४ कात्तिक /दशैंको समयमा जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज

ट्राफिक नियम उल्लङ्घनबाट रु तीन लाख राजश्व

विराटनगर, ४ कात्तिक / प्रदेश नं १ मा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी चालकबाट रु तीन लाख एक हजार राजश्व सङ्कलन गरिएको छ । प्रदेश नं १ ट्राफिक कार्यालय इटहरीका

उपरीक्षक विष्टलाई निष्काशनको सिफारिश

काठमाडौँ, ४ कात्तिक / निर्मला पन्त बलात्कार–हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निष्काशनको सिफारिस गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले गत

भविश्य सुरक्षित नभएपछि खेल छोड्न बाध्यः मुख्यमन्त्री राउत

पर्सा, ३ कात्तिक / प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले खेलकूदको विकासका लागि राज्यले आवश्यक लगानी नगर्दा प्रतिभावान खेलाडीसमेत खेल जीवनबाट पलायन हुन बाध्य भएको बताउनुभएको छ । पर्साको

नागरिकता विवरणमा हेर्नेमात्र पहुँच

काठमाडाँै, ३ कात्तिक / सरकारले नेपाली नागरिकको नागरिकता प्रमाणपत्रको विवरण (डेटा)मा सेवा प्रवाह गर्ने निकायलाई हेर्ने मात्र (रिड वन्ली एक्सेस) कार्यविधि स्वीकृत गरेको छ । गत असोज ९ गतेको मन्त्रिस्तरीय

नदी सफाइबाट तीन टन फोहर संकलन

काठमाडौँ, ३ कात्तिक / नेपालीहरुको महान पर्व विजया दशमीसँगै मनोहरा नदी तथा हनुमन्ते नदी सफाइ अभियानलाई निरन्तरता दिँदै आज तीन टन फोहर संकलन गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरको

टीकाको आज दोस्रो दिन, टिका लगाउने क्रम जारी

काठमाडौं, ३ कात्तिक । विजया दशमी टीकाको आज दोस्रो दिन । मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम आज पनि जारी छ । यसअघि हिजो देश विदेशमा रहेका

सङ्घीयताको लाभ जनतालाई हस्तान्तरण गर्नुपर्छः मुख्यमन्त्री शाही

सुर्खेत, २ कात्तिक / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयताको लाभ जनतालाई हस्तान्तरण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपालीहरुको महान् चाड विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले