‘मधेशी र पहाडीबीच द्वन्द्व सिर्जना गर्न खोजिँदैछ, सचेत होऔं’ काठमाडौं, १६ पुष । ईतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालले वर्तमान सरकार ८५ प्रतिशत असफल भएको दाबी
‘मधेशवादी दलको दोहोरो चरित्रप्रति गम्भीर हुन आवश्यक’ धनुषा, १६ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले सत्ता पक्षले राष्ट्रलाई नै अप्ठ्यारोमा पार्ने कार्य गरिरहेको गम्भिर आरोप
काठमाडौं, १६ पौष । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुराकानी भएको छ । आज विहान साँढे दश बजे दुई देशबीचको सम्बन्धलाई नयाा उचाईमा पुर्याउनेबारे संवाद भएको
काठमाडौं, १६ पुष । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले राष्ट्र निर्माणको अभियानमा सहभागी हुन सबै समुदायलाई आह्वान गरेका छन् । मन्त्री गुरुङले मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय संकल्पलाई पूरा
पुष १५, काठमाण्डौ । शीर्ष तहमा विवाद चुलिदै गएपछि नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् । सिटौलाले पार्टी केन्द्रीय समितिको पछिल्लो निर्णय सच्याउन
काठमाडौं, १५ पुष । नेपाल पर्यटन बोर्डका पूर्व सिईओ दिपकराज जोशीले भ्रमण वर्ष सफल हुने बताउँदैको यसको लागि पर्याप्त प्रचारप्रसार भएको स्पष्ट पारे । नेपाल विदेशी पर्यटकहरुको लागि आकर्षक गन्तव्य
काठमाडौं, १५ पुष । पूर्व पर्यटनमन्त्री दिलनाथ गिरीले नेपाल भ्रमण वर्ष–२०२० सफल होस भन्ने शुभकामना दिए । तर, विदेशमा भ्रमण वर्षको लागि प्रभावकारी प्रचारप्रसार नभएको उनको गुनासो छ । भ्रमण वर्षको
काठमाडौँ, १५ पुस : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही यही पुस १७ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुने भएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित
जलेश्वर, १५ पुस : समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने बताएका छन् । युवा सङ्घ महोत्तरीको जिल्ला सम्मेलनलाई आज जलेश्वरमा सम्बोधन गर्दै उनले वर्तमान सरकार
कञ्चनपुर, १५ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खेलकुदका क्षेत्रमा नेपाल दक्षिण एशियामामा दोस्रो शक्तिका रुपमा देखापरेको बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आयोजित ‘जैविक धार्मिक पर्यटन मार्ग म्याराथुन
पुष १५, काठमाण्डौ । नेपालको अस्तव्यस्त हुने सरकारी कार्यालयहरुमध्ये यातायात व्यवस्था कार्यालय अग्रपंक्तिमा आउँछ । यातायात व्यवस्था कार्यालयमा घुस, कमिसन खाने मात्रै होइन, काममा ढिलासुस्ती पनि उस्तै हुने गर्छ ।
काठमाडौँ, १५ पुस : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा शुभकामना दिँदै मौलिक चाडपर्वले नेपालीबीच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय