बागलुङ, १५ पुस : नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट युवा सङ्गठनका जिल्ला सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गरेका छन् । गलकोट नगरपालिका–४
रुपन्देही, १५ पुस : बुटवलमा दोस्रोे सडक खाना महोत्सव सोमबारदेखि शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई
काठमाडौँ, १५ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा स्वदेश तथा विदेशमा रहेका दिदीबहिनी दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं
सुर्खेत, १५ पुस : कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले धार्मिक सहिष्णुता राखेर सरकारले तय गरेको समृद्धिको यात्रामा लाग्न सबैलाई आग्रह गरेका छन्। नववर्ष सन् २०२० को पूर्वसन्ध्यामा इसाई
भीमदत्तनगर, १५ पुस : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान प्रेस सङ्गठन कञ्चनपुरले आयोजना गरेको पत्रकार
काठमाडौं, १४ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व परराष्टमन्त्री डा. प्रकाशशरण महतले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पहिले नेपालका बिमानस्थललाई ब्यबस्थित बनाउनुपर्ने बताएका छन्।
पुष १४, काठमाण्डौ । शीर्ष नेताहरुबीच तिक्तता बढ्दै जाँदा पार्टी कमजोर भएको भन्दै नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुले चिन्ता व्यक्त गरेका छन् । आज जिल्ला कोषाध्यक्षहरुको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै
काठमाडौं, १४ पुष । नेकपाका राष्ट्रिय सभाका सदस्य बलराम प्रसाद बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र वर्तमान सरकार असंलग्न परराष्ट्र नीतिमा प्रतिबद्ध रहेको र कुनै राष्ट्रको सैन्य अभ्यासमा नेपाल सहभागी
काठमाडौं, १४ पुष । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले संघीयता अनुकूल हुनेगरी मन्त्रालयले छिट्टै राष्ट्रिय कार्ययोजना तय गर्ने बताएका छन् । मन्त्री गुरुङले बालबालिका, महिला, अपांगता भएका व्यक्तिहरुसम्बन्धि
रमेश गिरी/काठमाडौं, १४ पुष । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले भक्तपुरको कमलविनायबाट नगरकोट जाने सडक छिटो सम्पन्न गर्न निर्देशन दिएका छन् । सडकखण्डको आज अनुगमन गर्दै उनले अलमल गरेर
काठमाडौं, १४ पुष । आफ्नै अनुयायी महिलालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा छाड्न
काठमाडौँ, १४ पुस : बालबालिकाका अधिकारलाई सुनिश्चित हुनेगरी बालमैत्री राष्ट्रिय कार्ययोजना बनाई कार्यान्वयन गर्न माग गरिएको छ । बालबालिकाको क्षेत्रमा कार्यरत सस्था सिविन नेपालद्वारा ‘बालबालिकासम्बन्धी राष्ट्रिय कार्ययोजना निर्माणको आवश्यकता’ विषयक