Logo
मुख्य खबर

रक्तसञ्चार केन्द्र नहुँदा रगतका लागि सेना प्रहरीकै भर

बैतडी, १८ असोज / रक्तसञ्चार केन्द्र नहुँदा बैतडीमा समस्या हुने गरेको छ । जिल्ला अस्पतालमा आकस्मिकरुपमा कुनै बिरामीलाई रगत चाहिएमा जिल्लास्थित रहेको शत्रसुमर्दन गुल्म, जिल्ला

विस्तृत पढ्नुहोस
कृषिलाई प्राथमिकतामा राख्नुपर्ने : कृषिमन्त्री खनाल

सिन्धुली, १८ असोज/ कृषि पेशा राष्ट्रको प्राथमिकतामा अहिलेसम्म नपरेको कृषिमन्त्री चक्रपाणि खनालले बताउनुभएको छ । कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्रीसमेत रहनुभएका मन्त्री खनालले नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले आज यहाँ

प्रधानमन्त्री ओली दोहामा

विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली : दोहा, १८ असोज / प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३औँ अधिवेशनमा भाग लिई तथा कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको

खेर गइरहेको दूधको व्यवस्थापन गरिनेछ : मुख्यमन्त्री राई

विराटनगर, १८ असोज / प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा ‘मिल्क होलिडे’मार्फत् दैनिक खेर गइरहेको एक लाख लिटर दूधलाई धूलोे दूधका रुपमा व्यवस्थापन गरिने बताउनुभएको छ । भूमि

प्रधामन्त्री ओली काठमाडौँतर्फ प्रस्थान

सुरेन्द्रबहादुर नेपाली : न्यूयोर्क, १७ असोज / प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई आज न्यूयोर्कबाट काठमाडौँतर्फ प्रस्थान गर्नुभएको छ ।

हेलिकप्ट चढेर जेलबाट भागेका कुख्यात डन पक्राउ

काठमाडौँ । गत जुलाई महिनामा हेलिकप्टर चढेर एउटा जेलबाट नाटकीय ढङ्गमा भागेका एक कुख्यात अपराधीलाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ।फ्रान्समा सर्वाधिक खोजी गरिएका रिदुअन फइदलाई प्यारिसको उत्तरतिरबाट उनका भाइ

देश र जनताका भावनासँग जोडिएर काम गर्नुहोस–मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन। प्रदेश समन्वय परिषद्को प्रथम बैठकको  उद्घाटन गर्दै उनले जनताको भावनासँग

३३ किलो सुन काण्डले चार हजार किलो सुन तस्करीको पोल खुल्योः गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले घरेलु हिंसा अन्त्यका लागि सरकार र जनताको संयुक्त पहलमा नयाँ अभियान शुरु गर्ने बताएका छन।प्रेस सेन्टर र प्रेस चौतारी चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा

प्रधानमन्त्री ओली आज न्यूयोर्कमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली कोस्टारिकाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कने क्रममा आज न्यूयोर्कमा रहेका छन । प्रधानमन्त्री ओली कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व

नेपाली सेना र सुसुङ कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इञ्जिनीयरिङ कम्पनी लिमिटेडबीच काठमाडौँ तराई मधेश द्रुतमार्ग ९फाष्ट ट्रयाक०को विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० निर्माणसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ। राष्ट्रिय गौरव तथा

खानी र पानी सँगसँगै चल्दैनः सञ्चारमञ्त्री

काभे्रपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राकृतिक स्रोतमाथिको आक्रमणका कारण खानी र पानी सँगै नचल्ने जानकारी गराएका छन । काभे्रपलाञ्चाकको धुलिखेलमा आज आयोजित ‘स्थानीयस्तरमा खानेपानी व्यवस्थापन विषय’को गोष्ठीलाई

अनिवार्य शिक्षा अब कानूनले नै ग्यारण्टी गरेको छः मन्त्री पोखरेल

बर्दिवास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकबाट निरक्षर उन्मूलन गर्ने अभियान सरकारको मात्र प्रयत्नले सफल हुन नसक्ने बताएका छन । मन्त्री पोखरेलले आज बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित आधारशीलामा नेकपाका