Logo
मुख्य खबर

पाहुनाका लागि खुला देश नेपालः पर्यटनमन्त्री अधिकारी

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पाहुनाका लागि सधँै नेपाल खुला देशका रूपमा रहेको बताएका छन । नेपाल पर्यटन पत्रकार महासङ्घले सँस्कृति

विस्तृत पढ्नुहोस
कांग्रेस महामन्त्री कोइरालाले किन गरे धर्मको कुरा

चितवन, १० असोज : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले अरूको हितका लागि सहयोगी हुनु सबैभन्दा ठूलो धर्म भएको बताए । भिन्न परिचय भएकाका लागि उज्यालो नेपाल चितवनले आज रत्ननगरमा

बलात्कारीलाई जम्मा पाँच वर्ष कैद, अनि एक लाख जरिवाना

गाईघाट, १० असोज (रासस) : बलात्कारको अभियोगमा पक्राउ परेका एक जनालाई जिल्ला अदालत उदयपुरले पाँच वर्ष कारागार सजाय र रु एक लाख दण्ड जरिवानाको फैसला गरेको छ । जिल्ला न्यायाधीश

निजगढ विमानस्थल निर्माण गरेरै छाड्नेः मन्त्री बस्नेत

काठमाडौँ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारेका सकारात्मक चासोको सम्मान गर्दै कमभन्दा कम वातावरणीय क्षतिमा विमानस्थल निर्माण गरेरै छाड्ने बताएका छन। प्रतिनिधिसभाको कृषि,

कर्णाली प्रदेश समन्वय परिषद्को बैठकको तीव्र तयारीमा

सुर्खेत । कर्णाली प्रदेश सरकारले यही असोज १९ र २० गते आयोजना गर्न लागेको प्रदेश समन्वय परिषद्को बैठकको तयारी कार्य तीव्र बनाएको छ । प्रदेश र स्थानीय सरकारका साझा संवैधानिक

परराष्ट्रमन्त्री ज्ञवाली र पाकिस्तानी विदेशमन्त्री कुरेशीबीच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मङ्गलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा पाकिस्तानका विदेशमन्त्री शाह मेहमुद कुरेशीसँग भेटवार्ता गरेका छन । उक्त अवसरमा दुई पक्षीय हित तथा चासोका विषयमा छलफल भएको जनाईएको छ।

बार काउन्सिलमा महतो र कार्की मनोनित

काठमाडौँ, ९ असोज । नेपाल बार एशोसिएसनले नेपाल कानुन व्यवसायी परिषद् (बार काउन्सिल) को सदस्यमा बरिष्ठ अधिवक्ता अनिरुद्र महतो र अधिवक्ता केदार कार्कीलाई मनोनित गरेको छ । नेपाल बार एशोसिएसनका

पप्पु कन्सट्रक्सनका मालिक रौनियारलाई पक्राउ पुर्जी जारी

काठमाडौं, ९ असोज । निर्माण कम्पनी पप्पु कन्सट्रक्सनले कमसल र गलत काम गरेको भन्दै चौतर्फी आलोचना भैरहेको बेला अन्ततः  जिल्ला अदालत रौतहटले पप्पु कन्सट्रक्सनका प्रमुख सुमित रौनियारलाई पक्राउ गर्न पूर्जी जारी

अन्ततः प्रकाण्ड रिहाई भए

काठमाडौं, ९ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ का पार्टी प्रवक्ता खड्ग बहादुर विश्वकर्मा अन्ततः रिहाई भएका छन् ।  सर्वोच्च अदालतले व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट

शान्ति विश्वविद्यालय स्थापनासम्बन्धी प्रस्ताव स्वीकृत

काठमाडौँ, ९ असोज / प्रतिनिधिसभाको आजको बैठकले शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताको सम्मेलन गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्रीका तर्फबाट गृहमन्त्री रामबहादुर थापाले उक्त

दशैँमा घर जान टिकट लिनेको घुइँचो- फोटोफिचर

काठमाडौँ । नेपालीको महान् चाड दशैँमा घर जानका लागि टिकट लिनेको घुइँचो लागेको छ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएपछि गोँगबुस्थित नयाँ बसपार्कमा बिहानैदेखि यात्रुको घुइँचो लागेको

‘एकता प्रक्रिया छिट्टै टुङ्गिन्छ’: भीम रावल

अत्तरिया, कैलाली, ८ असोज / नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्य तथा प्रदेश नं ७ का इञ्चार्ज भीम रावलले जिल्ला र स्थानीयस्तरको पार्टी एकता प्रक्रिया छिट्टै पूरा हुने बताउनुभएको छ