Logo
मुख्य खबर

कर्मचारी समायोजप्रति असन्तुष्ट अधिकृतहरु पुगे सिंहदरबारमा धर्ना दिन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाण्डौ । सरकारले गरेको कर्मचारी समायोजनले कर्मचारीतन्त्र नै कमजोर बन्दै गएको छ । समायोजनले आफूहरु अन्यायमा परेको गुनासो गर्दै आएका प्रदेश र स्थानीय तहमा खटाइएका

विस्तृत पढ्नुहोस
हिउँदे अधिवेशनमा स्थायी राजधानी र नामकरण प्रस्ताव आउने

हेटौँडा, २९ मङ्सिर : प्रदेश नं ३ का सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका मुख्य सचेतक रामेश्वर फुँयालले प्रदेशसभाको हिउँदे अधिवेशन आगामी पुसको अन्तिम साता बस्ने र उक्त

भारतको हेपाहा नीतिविरुद्ध नेपाली जनता एक हुनुपर्छ

काठमाडौँ, २९ मङ्सिर : राजनीतिक दलका नेता, समाजसेवी, नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मीले नेपाल र भारतबीचको सीमा विवाद कूटनीतिक ढङ्गबाट समाधान गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल भारत आदिवासी जनजाति

कांग्रेसमा १४औं महाधिवेशनको बहस

भीष्मराज ओझा: काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा यतिखेर पार्टीको १४औँ महाधिवेशनको बहसले प्राथमिकता पाएको छ । पछिल्लो समय यही विषयले पार्टीको केन्द्रीय कार्यसमिति बैठकसमेत प्रभावित हुँदै

नेकपा स्थायी समिति बैठक सुरु

काठमाडौं, २९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले अध्यक्षता गरेका छन्

नेकपा स्थायी कमिटीको कार्यसूची तय

काठमाडौँ, २९ मङ्सिर : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी कमिटीको आजैदेखि शुरु हुने बैठकको एजेण्डा तय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको

गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व : मुख्यमन्त्री पौडेल

हेटौँडा, २९ मङ्सिर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताएका छन् । काठमाडौँ महनागरपालिकाको २५औँ महानगर दिवसका

नेकपा सचिवालय बैठक सम्पन्न (निर्णयसहित)

काठमाडौं, २९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना समेत गरिएको थियो ।

बाइस वर्षमा नभएका काम दुई वर्षमा भयो : मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक, २९ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताएका छन् । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित

देउवा र पौडेलबीच के कुरा भयो ?

–भीष्मराज ओझा काठमाडौं, २८ मंसिर । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीलाई सहमति एवं सहकार्यमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ । आइतबार बस्ने

उपनिर्वाचनको परिणाम निराशाजनक छैन : वरिष्ठ नेता नेपाल

विराटनगर, २८ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि उपनिर्वाचनको परिणाम निराशाजनक नरहेको बताए । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले विगतमा जितेका

कम्युनिष्ट नेता जनकमान श्रेष्ठको निधनप्रति प्रधानमन्त्रीद्वारा शोक व्यक्त

काठमाडौँ, २८ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले पुराना कम्युनिष्ट नेता तथा न्यायकर्मी जनकमान श्रेष्ठको निधनको खबरले आफुलाई अत्यन्त दुःखी तुल्याएको बताउँदै दिवङ्गत श्रेष्ठप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजन,