Logo
मुख्य खबर

जथाभावी फोहर फाल्नेलाई बढी कर लगाऊँ : मन्त्री पण्डित

भक्तपुर,६ असोज /सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जथाभावी फोहर फाल्ने नागरिकको पहिचान गरेर जरिवानास्वरुप बढी कर लगाउनुपर्ने बताउनु भएको छ । आज

विस्तृत पढ्नुहोस
सुरक्षा परिषदको बैठक जारी

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसिरहेको छ ।  पछिल्लो समय देशको शान्ति सुरक्षाको अवस्था खस्किएको भन्दै आलोचना सुरु भएपछि परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले

नवनिर्वाचित सभापतिको शपथ

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा अन्तर्गतका १० विषयगत समितिका नवनिर्वाचित सभापतिलाई पद तथा गोपनीयताको शपथ गराएका छन । सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा आज आयोजित

‘नेपाली श्रमिकको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन आग्रह’

काठमाडौँ । सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले आज शिष्टाचार भेट गरेका छन । सभामुखको सचिवालय सिंहदरबार भएको भेटमा सभामुख महराले साउदी अरबको ८८ औँ

काँग्रेसले सातै प्रदेशमा राय लिने

अच्युत रेग्मी : काठमाडौँ, ५ असोज / नेपाली काँग्रेसको विधान संशोधन मस्यौदा समितिले संशोधित विधानका सम्बन्धमा सातै प्रदेशमा राय तथा सुझाव लिने भएको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै काँग्रेसले पनि

नेकपाले प्रदेश इन्चार्ज र अध्यक्षको टुङ्गो लगायो

काठमाडौँ, ५ असोज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश संगठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा आज बसेको पार्टीको सचिवालय

विकास समितिको सभापतिमा खड्का

काठमाडौं, ५ असोज / प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको सभापतिमा कल्याणीकुमारी खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । समितिको आजको बैठकले उहाँलाई सर्वसम्मतरुपमा सभापतिमा निर्विरोध चयन गरेको हो । खड्काको उम्मेदवारीमा

प्रहरी र चालकबीच झडप हुँदा तीन घाइते

बाजुरा, ५ असोज / अछामको साँफेबगरमा चालकको आन्दोलनका क्रममा प्रहरी र चालकबीच झडप हुँदा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कँुवर घाइते भएका छन् । घाइते कुँवरको वयालपाटामा समान्य उपचारपछि

काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए

हरि बाँस्तोला : पोखरा, ५ असोज।  झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५

प्रदेश र स्थानीय तहको स्थायी सङ्गठन संरचना बनाइदै

काठमाडौ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थायीरुपमा नै प्रदेश र स्थानीय तहको सङ्गठन संरचना बनाइरहेको छ । यसभन्दा अगाडि अस्थायीरुपमा बनाइएको सङ्गठन संरचनामा सुझाव आएपछि स्थायीरुपमा प्रदेश र

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध : उपराष्ट्रपति पुन

काठमाडौँ, ४ असोज / उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ ।  चीनको छेन्दुमा आयोजित १७ औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला तथा नवौँ पश्चिम चीन अन्तर्राष्ट्रिय

सुनसरीमा प्राध्यापककाे गोली प्रहार गरी हत्या (भिडियाेसहित)

सुनसरी । सुनसरीको भुताहामा अज्ञात समूहले प्रधानाध्यापकलाई गोली हानेको घटनाको लाइभ भिडियो फुटेज बाहिरिएको छ । प्रधानाध्यापक खुर्सीद आलमलाई गोली हान्नासाथ एक स्थानीयले भिडियो खिचेका थिए । भिडियोमा गोली लागेर