Logo
मुख्य खबर

डिजिटल प्रहरी परिचालन प्रणालीको शुभारम्भ

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई अपराधमुक्त र सुरक्षित बनाउन प्रदेशका १४ वटै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्न लागिएको

विस्तृत पढ्नुहोस
उपराष्ट्रपति पुन चीनमा ब्यस्त

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका छन । भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख

प्रधानमन्त्रीद्वारा ७ भाषामा संविधान दिवसको सन्देश

काठमाडौँ, ३ असोज / प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा राष्ट्रभाषा नेपालीका साथै सात भाषामा देशभित्र र बाहिर रहेका नेपालीमा शुभकामना सन्देश दिनुभएको छ । प्रधानमन्त्री

सभामुख महराद्वारा समृद्धि र प्रगतिको कामना

काठमाडौँ, ३ असोज / सभामुख कृष्णबहादुर महराले जननिर्वाचित संविधानसभामार्फत नेपाली जनताले आफ्नो संविधान आफैँ जारी गरेको ऐतिहासिक अवसरमा समस्त नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ

१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन उपराष्ट्रपति पुन चीन प्रस्थान –फोटोफिचर

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन । उनलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापाले बिदाई गरेका थिए। उपराष्ट्रपति

संविधानले सबैको संरक्षण गरेको छः मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले संविधानले सबै भाषा, संस्कृति, परम्परा, धर्मको संरक्षण र सम्वद्र्र्धन गरेको बताएका छन ।संविधान दिवस २०७५ को अवसरमा प्रदेशस्तरीय संविधान दिवस मूल

कृषिमन्त्रीले सुनाए आफ्नो ६ महिने कार्यकालको प्रगति

काठमाडौं, २ असोज । कृषि तथा पशुपंक्षी मन्त्रालयमा किसान पेन्सन योजना अलपत्र परेको छ। कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनालले किसान पेन्सन योजना अघि बढाउन नसकिएको स्विकार गरेसँगै सो योजना

स्वर्गको कार्यशाला र सार्वभौम नीति पुस्तक लोकार्पण

काठमाडौं  । कुलराज पौडेल (रुपक) द्धारा लिखित स्वर्गको कार्यशाला र सार्वभौम नीति पुस्तक लोकार्पण गरिएको छ । लेखन कुञ्ज नयाँबानेश्वर थापागाउँमा रहेको कुञ्ज थिएटरमा सम्माननिय पूर्व प्रधानमन्त्रि माधव कुमार नेपाल

पोखरालाई शैक्षिक केन्द्र बनाइने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक केन्द्र बनाइने बताएका छन । संविधान दिवसमा सरकारबाट पुरस्कृत कास्कीका चार विद्यालयको सम्मानार्थ जिल्ला समन्वय समिति कास्कीद्वारा आज यहाँ

संविधान संशोधन नभएसम्म कालो दिन कायमः नेता महतो

नेपालगञ्ज । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपाको मुख्य कार्यसूची संविधान संशोधन नै भएको बताएका छन । सञ्चारकर्मीसँगको कुराकानीमा उनले संविधान अधुरो, अपुरो रहेकाले मधेशी, दलित

यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सुरक्षा सरकारले लिन्छः मन्त्री महासेठ

काठमडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा हुने वैदेशिक लगानीको सम्पूर्ण सुरक्षा सरकारले लिने बताएका छन । नेपाल अटोमोबाइल एशोसिएशन नासा तथा विश्व अटोमाइल सङ्गठन एफआइएद्वारा आयोजित

‘पुनःनिर्माणमा थप रु छ खर्ब आवश्यक’

काठमाडौँ, १ असोज / राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाको बाँकी काम सम्पन्न गर्न थप रु छ खर्ब लाग्ने बताउनुभएको