Logo
मुख्य खबर

काँग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, २६ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक साङ्गठनिक र अन्य समसामयिक विषयमा आवश्यक छलफल गर्न आज बस्दैछ । पार्टी केन्द्रीय

विस्तृत पढ्नुहोस
राजश्व बोर्डका पदाधिकारीलाई गाडी सुविधा नदिने नियम बन्दै

काठमाण्डौ । भ्रष्टाचार र कुशासनको अन्त्य हुने अपेक्षा गर्न पनि सकिदैन । किनकी नेपालमा नियम कानुन नै बनाएर सरकारी सम्पत्तिको दुरुपयोग हुने गरेको छ । विभिन्न सरकारी निकायका कर्मचारी तथा

कानुन व्यवसायीले भने : ‘विधिको शासन मिच्ने अधिकार कसैलाई छैन’

‘नेपालमा सरकारबाट नै मानवअधिकार र संविधानको रक्षा भएन’ २५ मंंसिर,बुटवल । नेपालमा मानव अधिकारको अवस्था खस्किदै गएकोमा कानुन ब्यबसायीले चिन्ता ब्यक्त गरेका छन् । मानव अधिकारको सन्धीमा नेपाल पक्ष राष्ट्रभएपनि ब्यबहारिक

गृहमन्त्री थापा र बेलायती राजदूत पोल्लिटबीच भेटवार्ता

ब्रिटिश गोरखाका समस्याबारे गम्भीर छौं काठमाडौं, २५ मंसिर । गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदूत निकोला पोल्लिटले आज शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको

पौडेल समूहको छुट्टै भेला, देउवाले पेल्न खोजे अस्वीकार्य

काठमाडौं, २५ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठक भोलिबाट सुरु हुँदैछ । तर, त्यो भन्दा अघि नै शीर्ष नेताहरु आ आफ्नो समूहको भेलामा व्यस्त छन् ।

गुठी विद्येयक छिट्टै अघि बढाउँछौं : मन्त्री अर्याल

“भारतसँगको सीमा विवाद समाधानकोलागि प्रक्रिया सुरु गरिसक्यौं” काठमाडौं, २५ मंसिर । भूमी व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्यमा कुमारी अर्यालले सरोकारवाला, विज्ञ र सरकारबीच सहमति गरेर छिट्टै गुठी विद्येयक

देउवाविरुद्ध काँग्रेसमा मोर्चाबन्दी, असन्तुष्ट पक्षको बैठक

काठमाडौं, २५ मंसिर । नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवाविरुद्ध असन्तुष्ट पक्षले मोर्चाबन्दी बलियो बनाएको छ । देउवाले पार्टी एकलौटी ढंगले चलाएको भन्दै असन्तुष्ट पक्षले बुधबार विहान छुट्टै भेला पनि गरेको

वामदेव प्रधानमन्त्रीको दाबेदार बनेपछि…

काठमाडौं, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टीभित्र वामदेव गौतम उपाध्यक्ष बन्ने निश्चित भइसकेको छ । उनलाई उपाध्यक्ष बनाउनकै लागि पार्टीको विधान संशोधन हुँदैछ । स्थायी समिति बैठक बसेर विधान संशोधन

प्रधानमन्त्री ओली फेरि अस्पताल गए

काठमाडौं, २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज हेमोडायलासिस गराउन अस्प्ताल पुगेका छन् । आज साँझ उनी मनमोहन कार्डियो भास्कुलर तथा थारोसिस सेन्टर पुगेका हुन् । उनको मिर्गौलामा समस्या

मानव अधिकार आयोगको गुनासो : सरकार नै गर्छ मानव अधिकार हनन

काठमाण्डौ । नेपालमा मानवअधिकार हननका घटना न्युनिकरण हुन सकेका छैनन् । सरोकारवाला निकायले बारम्बार सरकारलाई मानवअधिकार हननमा संलग्नलाई कारबाहीको सिफारिस गर्दा पनि कार्यान्वयन भएको छैन । जसले गर्दा सरकार नै

नेपालको आर्थिक अवस्थमा सुधार भइरहेको छ : मुख्यमन्त्री राई

२४ मङ्सिर : मानव विकास सूचाङ्कमा नेपाल १४७ औँ स्थानमा रहेको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडीपी)ले आज यहाँ सार्वजनिक गरेको विश्व मानव विकास प्रतिवेदन–२०१९ मा १ सय

अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन हुन्छ : मन्त्री अर्याल

२४ मङ्सिर : भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले अव्यवस्थित बसोवासको दिगो व्यवस्थापन गरिने बताएकी छिन् । भूमि व्यवस्थापन तालीम केन्द्र धुलिखेलद्वारा आयोजित ‘भूमि व्यवस्थापनमा क्षमता अभिवृद्धि एवं