काठमाडौँ, २४ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले मानवाधिकारको उल्लङ्घन हुन नदिन र भएमा सोको अनुसन्धान गरी दोषी देखिएकालाई कानूनको दायरामा ल्याउन तथा पीडितलाई क्षतिपूर्ति
काठमाडौं, २४ मंसिर । सरकारले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको हिउँदे अधिवेशन आगामी पुस ४ गते बोलाउनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिश गरेको छ । हिजो (सोमबार) बसेको मन्त्रीपरिषदको बैठकले राष्ट्रपति
काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रस्तावित उपाध्यक्ष तथा सचिवालय सदस्य बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धोका दिएको खुलासा भएको छ । मंसिर १४
काठमाडौं, २४ मंसिर । नेपाल र भारतबीच २०७२ सालको नाकाबन्दीपछि सुमधुर हुँदै गएको सम्बन्धमा पुनः समस्या आउन थालेको छ । विशेषगरी नेपाली भू–भाग कालापानीलाई भारतले आफ्नो नयाँ नक्शामा समेटेर सार्वजनिक
काठमाडौं, २३ मंसिर । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले सोमबार चार स्वर्ण थपेको छ । ४९ स्वर्ण जितेर नेपाल ५० स्वर्ण जित्ने लक्ष्यको नजिक पुगेको छ ।
काठमाडौं, २३ मंसिर । नेपाली काँग्रेसभित्र धर्मको मुद्दा जोडतोडले उठिरहेको छ । काँग्रेसले हिन्दु राष्ट्रको एजेन्डा लिनुपर्ने पक्षमा पदाधिकारीहरु नै देखिएका छन् । केही केन्द्रीय सदस्यहरु यो मुद्दालाई लिएर बहसमा
तनहुँ, २३ मंसिर । तनहुँको ब्यासनगरपालिका—१० का वडा सदस्य ५३ वर्षीय हेमराज पोख्रेलको आज हृदयघातका कारण मृत्यु भएको छ । वडा कार्यालयको नियमित बैठक बसिरहेको अवस्थामा अचानक बेहोस भएका पोख्रेलको
पोखरा, २३ मंसिर । आज पोखरा रङ्गशालामा प्यारापिट सबै भरिभराउ थियो । दिउँसो १ः०० बजेदेखि पोखरा रङ्गशालामा नेपाल र भारत महिला फुटबल हुँदै थियो । खेल शुरु अघिनै प्यारापिटमा नेपाली
काठमाडौं, २३ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा, जलविद्युत र सौर्य ऊर्जाका क्षेत्रमा इजरायली लगानीकर्तालाई लगानीका लागी प्रेरित गरिदिन आग्रह गरेका छन् । इजरायली विकास नियोगका प्रमुख
काठमाडौं, २३ मंसिर । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओली शल्यक्रियापछि मन्त्रिपरिषदको बैठक पहिलोपटक बसेको हो ।
काठमाडौं, २३ मंसिर । हरि खड्काले नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षकबाट राजीनामा दिएका छन् । साग महिला फुटबलको फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै खड्काले राजीनामाको घोषणा गरेका हुन्
काठमाडौं, २३ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक सुरु भएको हो । पार्टी मुख्यालय धुम्बाराहीमा