Logo
मुख्य खबर

प्रदेश ५ प्रहरीलाई मुख्य चुनौती–‘लागु औषध,महिला हिंसा र सडक दुर्घट्ना’

१५ भदौ ,बुटवल । प्रदेश ५ का प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआइजी) शेरबहादुर बस्नेतले आम नागरिकको शान्ति सुरक्षा नै प्रहरीको प्रमुख चुनौती रहेको बताएका

विस्तृत पढ्नुहोस
सम्झौताको २२ वर्षपछि नहर बनाउन भारत अग्रसर

शेरबहादुर सिंह: भीमदत्तनगर, १५ भदौ / नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्षपछि भारतीय पक्ष महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर निर्माण गर्न अग्रसर देखिएको छ । टनकपुर ब्यारेजदेखि भीमदत्त नगरपालिका–९

आर्थिक उन्नयनमा सघाउन थाइल्याण्ड तयार  :प्रधानमन्त्री प्रयुत

काठमाडौँ, १४ भदौ (रासस) : थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले बिम्स्टेक क्षेत्रमा आर्थिक विकासका लागि थाइल्याण्डले सक्दो सहयोग गर्ने बताउनुभएको छ । बिम्स्टेक शिखर सम्मेलनमा उद्घाटन मन्तव्य दिँदै उहाँले आर्थिक

म्यान्मामा बिम्स्टेकको कृषिसम्बन्धी मन्त्रिपरिषद् बैठक गरिने

काठमाडौँ, १४ भदौ (रासस) : म्यान्माका राष्ट्रपति विन मिन्तले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का धेरै सदस्य मुलुकको राष्ट्रिय अर्थतन्त्रको प्रमुख हिस्सा कृषिको विकासमा जोड दिनुपर्ने

बिमस्टेकको चौथो शिखर सम्मेलन सुरु

काठमाडौं, १४ भदौ । काठमाडौंको होटल सोल्टीमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो । सम्मेलनका लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सम्मेलनस्थलमा पुगिसकेका छन्

बेलायतका दक्षिण एसिया विभागका प्रमुखद्वारा प्रचण्डसँग भेट

काठमाडौं, १४  भदौ। बेलायतका दक्षिण एसिया विभाग प्रमुख ग्यारेथ बेलीले अध्यक्ष प्रचण्डसँग आज बिहान भेटवार्ता गर्नुभएको छ । अध्यक्ष निवास खुमलटारमा भएको उक्त भेटमा नेपाल र बेलायतका बीच भएका सहयोग

मोदी काठमाडौंमा, राहुल गान्धी पनि भोलि आउँदै

काठमाडौं, १४ भदौ । भारतीय कंग्रेस–आईका अध्यक्ष राहुल गान्धी काठमाडौं आउने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमै रहेको बेला विपक्षी नेता गान्धी पनि आउने भएका छन् । मोदी

पाल्पामा भिरबाट लडेर महिलाको मृत्यु 

दिपक पोखरेल/पाल्पा भदौ १४ : पाल्पाको रैनादेवी छहरा १ शिद्धेश्वरमा  भिर बाट लडेर  एक महिलाको ज्यान गएको छ । घास काट्ने क्रममा चिप्लीएर भिर बाट खस्दा ५४ वर्षकी तारा कुमारी सोमैको

म्यान्माका राष्ट्रपति विन मिन्त लुम्बिनीमा

बुटवल, १३ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन नेपाल आउनुभएका म्यान्माका राष्ट्रपति विन मिन्तले आज बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको

सिन्धुलीको डाँडीगुराँसेमा डोजर दुर्घटना, दुईको मृत्यु

सिन्धुली, १३ भदौ / कमलामाई नगरपालिका १ डाँडीगुराँसेमा आज डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एसके देवीरमण कन्स्ट्रक्सनको वा २ क ३२०५ नंको डोजर दुर्घटना हुँदा त्यसका

मापसे गरे मुसलमान समुदायलाई जरिवाना

भद्रपुर, १३ भदौ । नेपाल मुस्लिम नागरिक समाज गौरीगञ्जले मादक पदार्थ सेवन गरेर समाजिक सद्भाव बिथोल्ने मुसलमान समुदायलाई जरिवाना तिराउने भएको छ । आज बसेको बैठकले समुदायलाई अनुशासित र मर्यादित

कर्मचारीतन्त्रमा रहेको सेटिङ तोड्नुपर्छ : प्रचण्ड

चितवन, १३ भदौ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताउनुभएको छ । निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ