Logo
मुख्य खबर

मेडिसिटीद्धारा विरामीलाई बलात्कारको प्रयास गर्ने डाक्टर झा निश्काषित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ९ मंसिर । नेपाल मेडिसिटीले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका डा. रोहितकुमार झालाई अस्पतालबाट निश्काषन गरेको छ । अस्पतालले आइतबार नै डाक्टर झालाई निलम्बन

विस्तृत पढ्नुहोस
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान… हिंसाको तथ्याङ्क बढ्दै

काठमाण्डौ । नेपालमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान जारी छ । गत वर्ष पनि यो अभियान मनाइयो । केही वर्षदेखि यो अभियान जारी छ । तर पनि महिला हिंसाका

सी के राउत ओली सरकारमा सहभागी हुने !

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा मधेश केन्द्रित दलको पदाधिकारी रहेका दुईजना नेतालाई सरकारमा सहभागी गराए । हृदयश त्रिपाठीलाई सामान्य प्रशासन र रामेश्वर राय यादवलाई श्रम मन्त्रालयको

मालारानीको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्छौं : प्रजिअ पौडेल

अर्घाखाँची, ९ मंसिर । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जिल्लाको मालारानी गाउँपालिका(३ मा वडाअध्यक्ष पदका लागि हुने उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले सन्धिखर्कमा

राजेन्द्र महतो यु–र्टन, उपेन्द्रसँग एकता

सप्तरी, ९ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले मधेशी जनताको अधिकार सुनिश्चित गर्न वैकल्पिक शक्ति निर्माण गर्नुपर्ने बताउँदै समाजवादी पार्टी नेपालसँग एकताको गृहकार्य भएको

उपेन्द्रको सरकार मोह, कानून मन्त्रालयपनि छोडेनन्

काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपेन्द्र यादवलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवार खोसेर कानून, न्याय तथा संसदीय मामिलाको जिम्मेवारी दिएको पाँच दिनपछि आज यादवले कानून

वडाध्यक्ष आचार्यको गाडीमा बम विष्फोट

पोखरा, ९ मंसिर । अज्ञात समूहले पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित निवासमा पार्किङमा राखेको गाडीमा आज बम विष्फोट गरेको छ । वडाध्यक्ष आचार्य चढ्ने ग२च ४२६ नं

प्रचण्ड राष्ट्रपति बन्न सक्लान् ?

काठमाडौं, ९ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले राष्ट्रपति बन्ने महत्वाकांक्षा त्यागेका छैनन् । उनको उद्देश्य कार्यकारी अधिकारसहितको प्रत्यक्ष राष्ट्रपति बन्ने रहेको छ । तत्कालिन नेकपा माओवादी शान्ति सम्झौतामा

सिमा विवादमा प्रतिपक्ष र सत्तापक्षबीच वाकयुद्व

काठमाण्डौ । भारतको नयाँ नक्सामा नेपाली भूभाग लिपुलेक र कालापानीलाई समेटेपछि यो मुद्दा अहिले राष्ट्रिय बहसको विषय बनेको छ । भारतसँगको कूटनीतिक मामिलामा विगतमा नरम देखिएको कांग्रेस यसपटक आक्रामक बनेको

उपेन्द्र यादवसँग एकता हुँदैन् : राजेन्द्र महतो

लहान, ८ मंसिर । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले समाजवादी पार्टीसँग तत्काल पार्टी एकता हुने सम्भावना नरहेको बताएका छन् । पार्टीको कार्यक्रमका लागि सिरहा

सीमा बचाऊ अभियानबाट ‘नेपालको नक्शा’ सार्वजनिक, राष्ट्रसंघसम्म पुर्याइने

काठमाडौं, ८ मंसिर । नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्शा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरी

रिपोर्टर्स क्लब नेपाल कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न

सुर्खेत, ८ मंसिर । रिपोर्टर्स क्लब नेपालको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा शनिबारदेखि सुरु भएको क्लबको कर्णाली प्रदेशको प्रथम अधिवेशन आज सम्पन्न भएको छ । रिपोर्टर्स क्लब नेपालका केन्द्रीय सभापति ऋषि