Logo
मुख्य खबर

पूर्व राष्ट्रपति डा. यादव उपचारपछि स्वदेश फिर्ता

काठमाडौं, ७ भदौ । पूर्व राष्ट्रपति डा.रामबरण यादव उपचारपछि आज स्वदेश फिर्ता भएका छन् ।

विस्तृत पढ्नुहोस
हवाई परिवहनसम्बन्धी महासन्धि सर्वसम्मतिले अनुमोदन

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । बैठकमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले “अन्तर्राष्ट्रिय

व्यवसायीहरुलाई नाफा कमाउने स्वतन्त्रता पनि दिनुपर्छ : दाहाल

काठमाडौँ, ७ भदौ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले रोजगारीको सिर्जना गर्न राज्यले प्रोत्साहन गर्नुपर्ने बताउँनुभएको छ । इभेन्टस् एण्ड भेन्यू एशोसिएशन अफ नेपालको आठौँ वार्षिक साधारणसभाको

कांग्रेस दबाबमा : आजको बैठकले के गर्ला ?

काठमाडौं, ७ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्किएपछि आज पहिलो पटक पदाधिकारीको बैठक बस्दैछ । आज बस्ने पदाधिकारी बैठकबाटै भोलि

प्रदेशको विकास र समृद्धिका लागि सरकार प्रतिवद्धः मुख्यमन्त्री पोख्रेल

दाङ, ६ भदौ /प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले प्रदेशको विकास र समृद्धिका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । घोराही उपमहानगरपालिका–१८ स्थित नमः छु बौद्ध गुम्बा परिसरमा निर्माण

मन्त्री विष्टको राम्रो काम : अचेत अवस्थाका बिरामी स्वदेश ल्याइँदै

काठमाडौं, ६ भदौ / विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्थामा रहेका नेपालीलाई सरकारले स्वदेश ल्याएर उपचार गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले रासससँगको कुराकानीमा अचेत अवस्थाका

करबारे अध्ययन गर्न समिति गठन, सचिव दिनेश थपलिया संयोजक

काठमाडौँ, ६ भदौ ।  स्थानीय तहले लिइरहेको विभिन्न शीर्षकका करबारे अध्ययन गर्न एक समिति गठन गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव

‘बिम्स्टेक जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्छ’

काठमाडौँ, ६ भदौ / बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) ऊर्जा व्यापार, बौद्ध परिपथ, पर्यटन प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव घटाउनेतर्फ केन्द्रित हुनुपर्नेमा कूटनीतिक क्षेत्रका जानकारहरुले

आधुनिक शहर बनाउन गढवा छनोट

तुलसीपुर, ६ भदौ / शहरी विकास मन्त्रालयले तराई –मधेशमा सम्भावित नयाँ शहर बनाउन गढवा गाउँपालिकालाई छनोट गरेको छ । छनोटसँगै अब गाउँपालिकामा एकीकृत विकास गुरुयोजना सञ्चालन हुने भएको छ ।

चितवनका सुनचाँदी पसल आजपनि बन्द

चितवन, ६ भदौं। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आह्वान गरेको दुई दिने पसल बन्द कार्यक्रम अन्तरगत आज (बुधबार) पनि जिल्लाका सबै सुनचाँदी पसल बन्द भएको छ । माग बमोजिम सुन नपाएपछि

कालिमाटी तरकारी तथा फलफूल बजार आजबाट सञ्चालनमा

काठमाडौं, ६ भदौं । कालीमाटी तरकारी तथा फलफूल बजार आजबाट सञ्चालनमा आएको छ । सरकारले अनुगमन गरेको विरोधमा बजार नै बन्द गरेका व्यवसायीले आज भने विक्रिवितरण गरेका छन् । व्यवसायीले

ट्याक्सी ड्राइभरहरुले अनिवार्य फ्लोरसेन्ट ज्याकेट लगाउनुपर्ने

काठमाडौं, ६ भदौ । महानगरीय ट्राफिक महाशाखाले ट्याक्सी ड्राइभरहरुले पहेंलो रंगको फ्लोरसेन्ट ज्याकेट लगाउनु पर्ने व्यवस्था गरेको छ । राजधानीमा ट्क्याक्सी चालकलाई पहेंलो रंगको ज्याकेट वितरण गर्दै ज्याकेट अनिवार्य रुपमा