Logo
मुख्य खबर

चितवनका सुनचाँदी पसल आजपनि बन्द

चितवन, ६ भदौं। नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले आह्वान गरेको दुई दिने पसल बन्द कार्यक्रम अन्तरगत आज (बुधबार) पनि जिल्लाका सबै सुनचाँदी पसल बन्द भएको छ

विस्तृत पढ्नुहोस
कालिमाटी तरकारी तथा फलफूल बजार आजबाट सञ्चालनमा

काठमाडौं, ६ भदौं । कालीमाटी तरकारी तथा फलफूल बजार आजबाट सञ्चालनमा आएको छ । सरकारले अनुगमन गरेको विरोधमा बजार नै बन्द गरेका व्यवसायीले आज भने विक्रिवितरण गरेका छन् । व्यवसायीले

ट्याक्सी ड्राइभरहरुले अनिवार्य फ्लोरसेन्ट ज्याकेट लगाउनुपर्ने

काठमाडौं, ६ भदौ । महानगरीय ट्राफिक महाशाखाले ट्याक्सी ड्राइभरहरुले पहेंलो रंगको फ्लोरसेन्ट ज्याकेट लगाउनु पर्ने व्यवस्था गरेको छ । राजधानीमा ट्क्याक्सी चालकलाई पहेंलो रंगको ज्याकेट वितरण गर्दै ज्याकेट अनिवार्य रुपमा

सरकार उड्नुपर्ने हो, तर हिँड्नपनि दिईएन : पूर्वमन्त्री तामाङ

काठमाडौं, ५ भदौ । सत्तारुढ दल नेकपाका नेता एवम् निवर्तमान कानूनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारकोविरुद्धमा वर्तमान सरकार कठोर रुपमा प्रस्तुत हुने बताएका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा

प्रधानमन्त्री ओलीद्धारा गोबर ग्यासको उद्घाटन

विराटनगर, ५ भदौ । पहिलो प्रधानमन्त्रीको कार्यकालमा भारतीय नाकाबन्दीको सामना गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको ‘सिलिण्डरको युग समाप्त गरिदिन्छु, घरघरमा ग्यासको पाइप जोडिदिन्छु’ भन्ने अभिव्यक्तिले सार्थकता पाएको छ। यो सार्थकता

तपाई गरिब हुनुहुन्छ भने लाज नमानी भन्नुस्, सरकारले दिन्छ यस्तो सुविधा

भदौ ५, काठमाण्डौ । सरकारले लक्षित परिवार खाद्य सहायता परिचयपत्र दिने योजना बनाएको छ । नागरिकलाई भोकै नराख्ने नीतिअनुसार सरकारले ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकार ऐन’ प्रस्ताव गरेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा पाकिस्तानी समकक्षीलाई बधाई

काठमाडौँ, ४ भदौ : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पाकिस्तानका विदेशमन्त्रीमा नियुक्त हुनुभएका मख्दुम साह मोहम्मद कुरेसीलाई बधाई तथा शुभकामना दिनुभएको छ । आज एक शुभकामना सन्देश पठाउँदै उहाँले कुरेसीको कार्यकालमा दुवै

राष्ट्रियसभामा सरकारको आलोचना र ध्यानाकर्षण

भदौ ४, काठमाण्डौ । राष्ट्रियसभाको सोमबार बसेको बैठकको विशेष समयमा सदस्यहरुले मुलुकका विभिन्न स्थानमा बर्षासंगैको बाढी पहिरोका कारण ठूलो धनमालको क्षति हुनुको साथै केहीले ज्यान गुमाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका

आशन्न बिम्स्टेक सम्मेलनपछि ७ देशको संयुक्त सैन्य अभ्यास हुने !

काठमाडौं, ४ भदौ । दक्षिण र दक्षिणपूर्वी एसियाली मुलुकहरू सदस्य रहेको संगठन बिम्स्टेकमा आबद्ध मुलुकहरूले पहिलो पटक भारतमा संयुक्त सैन्य अभ्यास गर्ने तय भएको अधिकारीहरूले जनाएका छन्। भदौ दोस्रो साता

कालिमाटी तरकारी बजार अनुगमनका लागि गएको सरकारी टोलीलाई व्यापरीले थुनेपछि….

भदौ ४, काठमाण्डौ । कालीमाटी तरकारी बजार अनुगमन गर्न गएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको टोली र व्यापारीहरुबीच विवाद भएको छ । व्यापारीहरुले अनुगमनमा गएको टोलीलाई केही

उद्योग मन्त्री यादवले यसरी थर्काए कर्मचारीलाई (भिडियोसहित)

भदौ ३, काठमाण्डौ । कर्मचारीतन्त्रका कारण सरकारको काम प्रभावकारी नभएको भन्दै मन्त्रीहरु कर्मचारीसँग रिसाउन थालेका छन् । सरकार गठन भएको ६ महिनासम्म पनि अपेक्षा गरेअनुसार काम नभएको भन्दै आलोचना बढिरहँदा

नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी पूर्णचन्द्र थापा बन्ने पक्का

भदौ ३, काठमाण्डौ । सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा बलाधिकृत रथी पूर्णचन्द्र थापालाई नियुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थापालाई २०७५ भाद्र २४ गतेदेखि नै लागूहुने