Logo
मुख्य खबर

प्रधानमन्त्री ओलीको ६ महिने कार्यकाल पूर्ण सफल : पाण्डे

काठमाडौं, ३ भदौ ।  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सांसद सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको ६ महिने

विस्तृत पढ्नुहोस
गम्भीर सूचना चुहावटले राष्ट्रिय गोपनीयता भङ्गको खतराः प्रधानमन्त्री

काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुचित ढङ्गले केही गम्भीर प्रकृतिका सूचना चुहावट हँुदा अनुशासनहीनता बढ्ने बताएका छन । राष्ट्रिय सूचना दिवस–२०७५ का अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा आज

१७९ औँ विश्व फोटोग्राफी दिवसमा काठमाडौंमा प्रभातफेरी

काठमाडौं, ३ भदौ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे)ले १७९ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा आज राजधानीमा प्रभातफेरीको आयोजना गरेकोछ । सन् १८३९ अगस्ट १९ मा फ्रान्स सरकारले फोटोग्राफी विधालाई

तस्विरमा हेर्नुहोस माइतीघर मण्डलामा महिलाहरुको अर्धनग्न प्रदर्शन

काठमाडौं, २ भदौ । राजधानीको माइतीघर मण्डलामा अभियन्ताहरूले अर्धनग्न प्रदर्शन गरेका छन्। शनिबार महिला अधिकारका अभियन्ताहरूले कालो पेटीकोट लगाएर प्रदर्शनमा उत्रिएपछि प्रहरीले धरपकड गरी नियन्त्रणमा लिएको छ। बलात्कारीलाई फाँसी दे

पुस्तक विमोचनमा बाबुराम र गगन एकसाथ, कसले के भने (भिडियोसहित)

भदौ २, काठमाण्डौ । प्रजातान्त्रिक आन्दोलनका योद्धा दुर्गा सुवेदीको संस्मरणात्मक पुस्तक विमान विद्रोह सार्वजनिक भएको छ । शनिबार पर्यटन बोर्डमा कार्यक्रम गरि पुस्तक विमोचन गरिएको हो । पुस्तकमाथि चर्चा गर्दै

नेपालमा राजनीतिक खतरा ! के भन्छन वौद्धिक समुदाय ?(भिडियो रिपोर्ट)

भदौ २, काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार अधिनायकवादी बाटोमा गएको आरोप लगाइरहेको छ । यता वौद्धिक समुदायले भने अधिनायकवाद असम्भव रहेको बताएका छन । तर दुई तिहाईको

प्रधानमन्त्री ओलीले जनकपुर पुगेर यसरी नाम लिए मोदीको

काठमाडौं, २ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकास र समृद्धिको रफ्तार अब मधेशबाटै सुरु हुने बताएका छन् । शनिबार प्रदेश नम्बर २ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री

चोर ठेकेदार, जग्गा कब्जा गर्ने र चन्दा असुल्नेमाथि कडा कारबाही हुने

भदौ १, काठमाण्डौ । अब काम चोर ठेकेदार, जग्गा कब्जा गर्ने व्यक्ति र चन्दा असुल्नेहरुमाथि कडा कारबाही हुने भएको छ । भदौ १ बाट लागु भएको नयाँ मुलुकी ऐनअनुसार अब

नयाँ उपलब्धि हासिल गर्न पुराना त्याग्नुपर्छ : मन्त्री पण्डित

काठमाडौँ, १ भदौ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नयाँ उपलब्धि हासिल गर्न कतिपय पुराना कुरालाई त्याग्नुपर्ने बताउनुभएको छ । स्थानीय विकास पत्रकार समाजले आज यहाँ आयोजना गरेको समृद्धि

नयाँ कानूनले प्रेस जगतलाई साँघुरो बनाउन खोज्यो : विरही

काठमाडौं, १ भदौ ।  वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हरिहर विरहीले मुलुकी ऐनले प्रेस जगतलाई साँघुरो बनाउन खोजेको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना

आधा आकाश ढाकेको महिलाको समृद्धिविना मुलुकको समृद्धिको कल्पना गर्न नसकिने ः मुख्यमन्त्री राउत

महेन्द्रनगर, धनुषा, १ भदौ प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आधा आकाश ढाकेको महिलाको समृद्धिविना प्रदेश र मुलुकको समृद्धिको कल्पनासमेत गर्न नसकिने बताएका छन । दोस्रो नेपाल बालिका सम्मेलन

नयाँ नियम पालना र कार्यान्वयनको विकल्प छैन, आवश्यकताअनुसार संशोधन गर्नुपर्छ : अध्यक्ष केसी

भदौ १, काठमाण्डौ । नेपाल बार एसोसियसनका अध्यक्ष शेरबहादुर केसीले १ सय ६५ वर्षपछि मुलुकी ऐन विस्थापित भएर फौजदारी संहिता र देवानी संहिता लागु हुनु स्वागतयोग्य भएको बताएका छन् ।