Logo
मुख्य खबर

वितण्डा मच्चाएर जनतालाई दुःख नदिन विप्लवलाई प्रचण्डको चेतावनी

चितवन, २६ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्दलाई लक्षित गर्दै वितण्डता मच्चाएर जनतालाई आतंकित नपार्न चेतावनी

विस्तृत पढ्नुहोस
जनता र सांसदको चिन्ताप्रति समीक्षा भइरहेको छ ः प्रचण्ड

रत्ननगर, २६ साउन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले जनता र सांसदले देखाएको चिन्ता र गुनासोप्रति सरकार र पार्टीले गम्भीर समीक्षा गरिरहेको बताएका छन । चितवनको भरतपुर

‘नेपालको राजनीतिक परिवर्तनमा महिला संघको भूमिका महत्वपूर्ण’

काठमाडौँ, २५ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालको राजनीतिक परिवर्तनमा नेपाल महिला सङ्घको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल महिला सङ्घ काठमाडौँले ‘सङ्घको ७१औँ

वैदेशिक रोजगारीमा गएका नेपालीहरुको समस्या समाधान गर्न सरकार उदासिन भएको आरोप

काठमाडौं, २५ साउन । प्रेम बचाउ अभियानका संयोजक चन्द्रसिंह कुलुङले रोजगारको सिलसिलामा बिदेश गएर विभिन्न समस्याबाट प्रताडित नेपालीहरुको उद्धारमा सरकार गम्भिर नभएको आरोप लगाएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा

ऊर्जा क्षेत्रमा मिलेर काम गर्न नेपाल–बंगलादेशबीच समझदारी

काठमाडौँ, २५ साउन । नेपाल र बंगलादेश ऊर्जा क्षेत्रमा मिलेर काम गर्न सहमत भएका छन् । लामो समयदेखि चर्चामा रहेको ऊर्जा सहयोग आदानप्रदानसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा आज दुई देशबीच हस्ताक्षर भयो

प्रकाण्ड अपराधी हुन्, त्यसैले पक्राउ गरिएको हो : गृहमन्त्री थापा

चितवन, २५ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) अपराधी भएकाले पक्राउ गर्नु परेको स्पष्टिकरण दिएका छन्। गृहमन्त्री थापाले चन्दा आतंक

सडक विभाग, टेलिकम कामपामा ल्याउन उपप्रमुख खड्गीको माग

काठमाडौँ, २४ साउन : काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले सडक विभाग, नेपाल खानेपानी संस्थान, नेपाल विद्युत् प्रधिकरण र नेपाल टेलिकमजस्ता सबै निकाय कामपाको मातहतमा हुन आवश्यक रहेको बताउनुभएको छ ।

रामचन्द्र पौडेलको प्रश्न–जनजाति–मधेशी किन केपी ओलीको पछिपछि ?

साउन २४, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनजाति र मधेसी नेताहरुले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । २४ औं विश्व आदिवासी दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित

पैसाको जतन गर्ने बानी बसाल्नुस्, नत्र यस्तो फन्दामा पर्नुहुनेछ

साउन २४, काठमाण्डौ । कागजी नोटलाई हिफाजतका साथ प्रयोग गर्न सकेनौं भने त्यसको आयु घट्छ । नोटलाई जथाभावी प्रयोग गर्दा च्यातिने, मैलो हुने, नोटको अक्षर, चिह्न, चित्र, नम्बर आदि नचिनिने

नेपालमा मोबाइल प्रयोगकर्ता यति धेरै ? कसरी विश्वास गर्ने ?

साउन २४, काठमाण्डौ । नेपालीका लागि मोबाइल अनिवार्य आवश्यकता जस्तै भइसक्यो । पछिल्लो समय मोबाइल प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । प्रयोगकर्ताको संख्या बढेसँगै आयात पनि तीव्ररुपमा बढिरहेको छ ।

चाबहिलवासीको प्रश्न – ‘कहिले बन्छ हाम्रो सडक’

रमेश लम्साल : काठमाडौँ, २४ साउन / घाम लाग्दा धुलोे र पानी पर्दा हिलो । चाबहिल–साँखु सडकखण्डमा हिड्ने जोकोहीलाई हिलो र धुलोले सताएको धेरै भयो । तर, यो समस्याबाट भने अब

राजधानी दुर्गन्धित मेयर विदेशको स्च्छ बाताबरणमा घुम्दै

काठमाडौं २४ साउन । नुवाकोटस्थित ओखरपौवाका बासिन्दाले अवरोध पुर्‍याएपछि राजधानी काठमाडौं महानगरभित्र जताततै फोहोर थुप्रिएको छ । झण्डै एक महिनादेखि राजधानी दुर्गन्धित बनेको छ । फोहोर नउठेर महानगर दुर्गन्धित छ