Logo
मुख्य खबर

देशैभर मध्यमदेखि भारी वर्षाः नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

सिवी अधिकारी : काठमाडौँ, २१ साउन / मनसुन न्यूनचापीय प्रणालीको प्रभावले देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ ।

विस्तृत पढ्नुहोस
विनाआधार प्रस्तावित प्रधानन्यायाधीशलाई अयोग्य घोषणा गरियो : ज्ञानेन्द्र कार्की

काठमाडौँ, २१ साउन / प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले ससदीय सुनुवाइ समितिबाट शुक्रबार भएको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ । प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भै नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले

सरकारले ठीक काम गर्न नसकेकाले आलोचना गर्न बाध्य भएका हौँ : कोइराला

साउन २१, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ठीक काम गर्न नसकेकाले आलोचना गर्न बाध्य भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग

विकास निर्माणको काम रातारात हुन सक्दैन, २ वर्षभित्र सडकको खाल्डा पुरिन्छन् : रायमाझी

साउन २१, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता टोपबहादुर रायमाझीले सरकार सुरुमा अन्योल जस्तो देखिए पनि अहिले योजना र कार्यक्रम अगाडि बढेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम

पिजे क्लबको तस्विर प्रदर्शनीमा विशिष्ट व्यक्तिहरु (फोटोफिचर)

काठमाडौँ, २० साउन / फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीमा आज सभामुख, पूर्वप्रधानमन्त्री, मन्त्री तथा विशिष्ट व्यक्ति लगायतले अवलोकन गर्नुभएको छ । नेपाल फोटो प्रतियोगितामा छानिएका

समितिको दुई तिहाईले अस्विकृत गरेको निर्णयले अन्याय भयो भनेर भन्न पाईँदैन् : कर्ण

काठमाडौं, २० साउन । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता एवम् सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले सुनुवाई समितिले गरेको निर्णय संविधानसम्मत् रहेको स्पष्ट पारेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना

नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले सरकारलाई दियो ७२ घण्टे अल्टिमेटम, नत्र आमरण अनशन बस्ने (विज्ञप्तीसहित)

काठमाडौं, २० साउन । नेप्लिज मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशका अध्यक्ष नविन यादवले चिकित्सा शिक्षा अध्ययन गर्न बिदेशमा पुगेका विद्यार्थीहरुको बारेमा उठेका प्रश्न र समस्याहरु ७२ घण्टाभित्र सरकारले सम्बोधन गर्ने प्रयास

सरकारप्रति कांग्रेसको दृष्टीकोणसँग हाम्रो विचार मिल्दैन : यादव

साउन २०, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजकिशोर यादवले न्यायालयमाथि कसैले पनि हस्तक्षेप गर्न नहुनेमा जोड दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै

जोशीबारे कांग्रेसले संसदमा आवाज उठाउने, प्रधानमन्त्री ओलीलाई यस्तो चुनौति

साउन १९, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली काग्रेसले सुनुवाई समितिले प्रस्तावित प्रधानन्यायाधीशबारे राजनीतिक पूर्वाग्रहका आधारमा निर्णय गरेको भन्दै सदनमा आवाज उठाउने निर्णय गरेको छ । सिंहदरबारमा शनिबार बसेको काग्रेस संसदीय

बुढामगरको पहिलो कृति ‘हामी कसरी जिउँछौं’ विमोचित

काठमाडौँ, १९ साउन । जिता सिंह बुढा मगर (जितेन्द्र) द्धारा लिखित पहिलो पुस्तक ‘हामी असरी जिउँछौं’ आज सार्वजनिक भएको छ । शनिबार रपोर्टर्स क्लब नेपालमा नेपाल राष्ट्रिय कृषि उद्यमी महासंघका

लोकतन्त्र, बहुलवाद र मानवाधिकारप्रति नेपालको अटल प्रतिबद्धता

काठमाडौँ, १८ साउन / परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लोकतन्त्र, बहुलवाद, विश्वव्यापी मानवाधिकारका आधारभूत मान्यता र स्वतन्त्रताप्रति नेपालको अटल प्रतिबद्धता रहेको बताउनुभएको छ । नेपाल विश्व सम्बन्ध परिषद्को ७० औँ वार्षिकोत्सवका अवसरमा

नवनियुक्त तीन मन्त्रीले लिए सपथ

काठमाडौं, १८ साउन। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । उनले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा भानुभक्त ढकाल, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रीमा पद्मा अर्याल र