Logo
मुख्य खबर

चालकलाई गर्ने व्यवहार सुर्धान ट्राफिक प्रहरीलाई निर्देशन

काठमाडौँ, ९ वैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई देशभरिकै नमूना र अनुकरणीय बनाउनुपर्ने बताउनुभएको छ ।महानिरीक्षक खनालले आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाका

विस्तृत पढ्नुहोस
अनावश्यक खर्च गरेर समृद्धि कसरी हुन्छ ?

चन्द्र भण्डारी, नेता-नेपाली कांग्रेस : यो सरकारका मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिले गरिब जनतासँग कर उठाएर आफ्नो सुविधाका लागि महँगा हेलिकप्टर, गाडी र आवासमा खर्च गर्ने अनि भाषणमा ठूला–ठूला सपना देखाउने गरेका

‘दीर्घकालीन योजना थालिएका छन्’

त्रिलोचन भट्ट, मुख्यमन्त्री प्रदेश ७ : दुई तिहाइको सरकार बनेर कार्यान्वयनको दिशातर्फ बढेसँगै नेपाल समृद्धितर्फ अघि बढिसकेको छ । अबको सरकार विकास निर्माणको अभिभारा नै हो । त्यसका आधार पनि

मन्त्री बस्नेतद्वारा जलविद्युत् आयोजना निरीक्षण

रसुवा, ८ वैशाख । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लाको हाकु क्षेत्रमा निर्माण हुन लागेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभयो । धुञ्चेको पुछार त्रिशूली नदीमा बाँध

सरकारले संवैधानिक कानूनी प्रावधान नाघ्यो: नेता सिटौला

बनियानी, ८ वैशाख । नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारले संवैधानिक कानूनी प्रावधान उल्लङ्घन गरेको आरोप लगाउनुभएको छ । विर्तामोडमा आज झापाका सल्लाहकारको भेलालाई सम्बोधन गर्दै काङ्ग्रेस नेता सिटौलाले

अभियानको पूर्वसन्ध्यामा कांग्रेस नेताहरु जिल्ला दौडाहामा, आरोप–प्रत्यारोप मै सिमित

वैशाख ८, काठमाण्डौ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले यही बैशाख ११ गतेबाट देशव्यापी रुपमा जनजागरण अभियान संचालन गर्दै छ । जसको लागि पार्टीले ७७ वटै जिल्लामा केन्द्रिय नेताहरुको नाम समेत

कर्मचारी अभावका कारण काममा समस्याः मुख्यमन्त्री पौडेल

हेटौँडा, ८ वैशाख । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावका कारण प्रदेश र स्थानीय सरकारले काम गर्न नसकेको बताउनुभएको छ । प्रशासकीय अदालत र उच्चस्तरीय प्रशासन सुधार

सहकारीको भूमिका महत्वपूर्णः प्रचण्ड

चितवन, ८ वैशाख । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक न्यायसहितको आर्थिक समृद्धि र समाजवादोन्मुख राज्यका निम्ति सहकारीको भूमिका बढाउनुपर्ने बताउनुभएको छ । जिल्ला सहकारी

सरकारले सही दिशा समातेन : बोर्णबहादुर कार्की

बोर्णबहादुर कार्की : ओली सरकारको जनतामा ठूलो अपेक्षा थियो । यसले ठूलो जनसमर्थन पाएको हुनाले पनि यसलाई जनताले अर्थपूर्ण ढंगले हेरेका थिए । अहिलेसम्म थाती राखिएका राजनीतिक समस्याहरू, जनताका समस्याहरू समाधान

कामपाद्धारा ‘भ्यू टावर’ निर्माणमा एक वर्ष समय थप

काठमाडौँ, ८ वैशाख । काठमाडौँ  दृश्यावलोकन स्तम्भ निर्माणको काम अपेक्षा अनुरुप अघि बढ्न नसकेपछि काठमाडौँ महानगरपालिकाले एक वर्ष समय थप गरेको छ ।निर्माण कम्पनीले अहिलेसम्म ५० प्रतिशत काम सकिसक्नुपर्ने भए

मुख्यमन्त्रीद्वारा भोजपुर–टक्सार सडक कालोपत्रको शिलान्यास

भोजपुर, ८ वैशाख । सदरमुकामबाट टक्सार विमानस्थलसम्मको सडक कालोपत्र गर्नका लागि शिलान्यास गरिएको छ । सडकको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले शनिबार शिलान्यास गर्नुभएको हो । प्रदेश सरकारको

जनताको आर्थिकवृद्धिमा सरकार कटिवद्ध: मन्त्री महासेठ

लहान, ८ वैशाख । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताउनुभएको छ । सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक